म्युजिक भिडियोमा गायिका लाम्गादे र कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत
काठमाडौं । अमेरिकामा छायांकन भएको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ । पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।
प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १५ गते, २०८० - २१:४६
भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी त...
जेष्ठ १५ गते, २०८० - २०:४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारतमा हुने भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । प्रतिनिधिसभाको दोस्रो बै...
जेष्ठ १५ गते, २०८० - २०:२१
काठमाडौं । जेठ १५ अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्ता हुदा टेलिभिजन ल्याउँदा कर नलाग्ने ...
जेष्ठ १५ गते, २०८० - २०:१२
काठमाडौं । जेठ १५ आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याकउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघ...
जेष्ठ १५ गते, २०८० - १९:२७
काठमाडौं । आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने...
जेष्ठ १५ गते, २०८० - १९:२३
दमास्कस । इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । इजर...
जेष्ठ १५ गते, २०८० - १९:१९
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये ...
जेष्ठ १५ गते, २०८० - १९:१४
मस्को– बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ । बेलारूसी ...
जेष्ठ १५ गते, २०८० - १९:०९
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गर्ने भएको छ । सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महत...
जेष्ठ १५ गते, २०८० - १९:०६
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार अर्थमन्त्री डा. प्...
प्रतिकृया लेख्नुहोस्: