Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सांसद किनेर सरकार बनाए कांग्रेसको भलो हुँदैन् : कमल थापा

खबरडबली संवाददाता

काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले सांसद किनबेच गरेर सरकार बनाए कांग्रेसको भलो नहुने बताएका छन् । मंगलबार थापाले ट्‍वीट गर्दै यसो गरे गलत संस्कार/अभ्यास हुने बताएका हुन् ।

'अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कांग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ' थापाले लेखेका छन् । 

त्यस्तै थापाले चुनाव गर्न प्रस्ताव गरेका छन् । 'निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं' थापाले लेखेका छन् 'विगतका त्रुटि कमजोरी हटाऔॅ । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।'

अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कंग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ @PresidentNC
निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयॅा चुनावमा गरौं।विगतका त्रुटि कमजोरी हटाऔॅ।चुनाव मात्र विद्यमान संकटको समाधान हो

— Kamal Thapa (@KTnepal) May 11, 2021
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाम २ मा मैदानमा रहेका १९ मध्य प्रमुख ४ प्रतिस्पर्धीले हाले भोट

इलाम । उपचुनावअन्तर्गत इलाम २ मा चुनावी मैदानमा रहेका प्रमुख दलका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली क...

इलाममा सुहाङ र डम्बरले पनि गरे मतदान

काठमाडौं ।  प्रतिनिधिसभा इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । नेम्वाङले इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुम...

४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ प्याकअप

काठमाडौं । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार श...

कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठको निर्देशन

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क...

मिलन लिम्बूले गरे माङसेबुङ २ मा रहेको मतदान स्थलमा मतदान

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।  माङसेबुङ...

कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्क...

इलाम–२ मा मैनालीले गरे पहिलो मतदान

काठमाडौं । संघिय सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचन सुरु भएको छ ।   बिहान ७ बजेबाट मतदान सुरु भएको हो । इलाममा बलिराम मैनालीले पहिलो मतदान गरेका...

आधुनिक घट्टले फेरिदिएको नागरिकको दैनिकी

मुगु  । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त...

इलाम–२ मा दलहरूका लागि आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ

पहिचानवादीका लागि अन्तिम परीक्षा

आजको मौसमः पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies