Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने: बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सामाजिक विकासमन्त्री युवराज दुलालले मन्त्रिस्तरीय निर्णयबाट संघीय सरकारले खर्च व्यहोर्ने बाहेक अन्य सबै कोरोना संक्रमितको पनि प्रदेश सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । प्रदेशमा हाल २५ हजार एक सय ३५ जना कोरोना संक्रमित सरकारले निर्माण गरेको आइसोलेसन वार्डमा र घरमै आइसोलेटेड भएर बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रदेश मातहतका अस्पतालमा निःशुल्क उपचारसँगै विभिन्न जिल्लामा रहेको ल्याबमा पनि निःशुल्क परीक्षण जारी रहने सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुर, सिन्धुली, रामेछाप, धादिङ, रसुवा, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला अस्पतालद्वारा सञ्चालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सहकार्यमा सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार भइहेको उनले जानकारी दिए ।

प्रदेश सरकारको उक्त निर्णयप्रति प्रदेशबासीले खुसी व्यक्त गरेका छन् । ‘यो राम्रो निर्णय हो, महामारीको बेला सरकारले जनताको उपचार गर्न सक्निदन भन्न पाउँदैन’, हेटौंडाका स्थानीय कमानसिं पाख्रिनले भने, ‘उपचार नपाएर कोही कोरोना संक्रमितको पनि मृत्यु हुने स्थिति आउनु हुँदैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies