३, साउन, इलाम । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानको मस्यौदामा राय सुझाव दिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
\'यस्तो मौका फेरि–फेरि नआउन सक्छ, बढीभन्दा बढी राय सुझाव दिनोस्,\' मन्त्री रिजालले भने – \'मस्यौदा अध्ययन गरेर जोडदार सुझाव दिनुस् ।\'
ताप्लेजुङमा हुने कार्यकर्ता भेटघाटमा जान आज दिउँसो इलाम आइपुग्नुभएका मन्त्री रिजालले नयाँ बन्ने संविधानले सबैको अधिकार सुनिश्चित हुने र लोकतान्त्रिक संविधान बन्ने विश्वास व्यक्त गरे । उनले भने – \'आफूलाई चित्त नबुझेका विषयमा पनि संविधानमा सुझाव दिन पाइन्छ, सबैको सहभागिता होस् भनेर सभासद् टोली सुझाव लिन जिल्ला जिल्ला आएका छन् ।\' नेपाली काँग्रेस इलामको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अपाङ्ग एकता समाजका अध्यक्ष प्रकाश थापाले नयाँ बन्ने संविधानमा अपाङ्गका हक र अधिकार सुनिश्चित गर्न मन्त्री रिजालसँग आग्रह गरेका थिए । सोही विषयमा मन्त्री रिजालले अपाङ्गका हक र अधिकारका विषयमा आफूले यसभन्दा अघि पनि धेरै बोलिसकेको जानकारी दिए । कार्यक्रममा सभासद् केशव थापा, सुजाता परियारलगायत जिल्ला कार्यसमितिका पदाधिकारी र अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: