कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् ।
विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय सेवामा जुटिरहेका रेडक्रस अभियन्तालगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
्
मुख्यमन्त्री गुरुङलले सन्देशमा रेडक्रसका आधारभूत सिद्धान्तहरुमा मानवता र मानवीय सेवा पहिलो रहेकाले महामारीविरुद्धको यस लडाइँमा जुटिरहँदा मानवता र मानवीय सेवाको महत्वलाई अझ गहिराइमा पुगेर बुझेको र आत्मसात गरेको महसुुस भएकोे उल्लेख गरेका छन् । सन्देशमा उहाँले रेडक्रसजस्तो विशुद्ध मानवीय कार्यमा समर्पित संस्थाका संस्थापक जाँ हेनरी ड्युनालगायत रेडक्रस अभियानका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो ठाउँबाट निष्ठापूर्वक मानव जातिको मुक्ति र सेवामा अविचलित लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सन्देशमा उहाँले उच्च सम्मान प्रकट गरेका छन् । मानवीय सेवा र सहायता, मानव जीवन र स्वास्थ्यको रक्षाजस्ता उद्देश्यका साथ सन् १८६३ मा स्थापना गरिएको रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिन मे ८ लाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: