काबुल । संयुक्त राज्य अमेरिकाको हवाई आक्रमणमा पश्चिमी अफगास्तिानको हेरातमा क्रियाशिल तालिबानबाट टुक्रिएको एक समूहको कमाण्डर र अरू धेरै लडाकु मारिएका अफगानी अधिकारी तथा सैनिक स्रोतले बिहीबार भने ।
मुल्ला नाङ्ग्यालय नामका कमाण्डर इरानको सिमाना नजिक पर्ने सिन्दान्द जिल्लामा मारिएको हेरातका गभर्नरका प्रवक्ता जेलनी फरहादले बताए ।
अफगानी तालिवानका संस्थापक नेता मुल्लाह ओमारको सन् २०१३ मा भएको मृत्युपछि नाङ्ग्यालयको समूह टुक्रिएर मुल्लाश रसुलले नेतृत्व गरेको समूहमा मिलेको थियो ।
प्रान्तीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार अफगानिस्तानको उक्त आक्रमण अमेरिकी ड्रोनद्वारा गरिएको थियो ।
अफगानिस्तानमा कार्यरत उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० सम्वद्ध एक स्रोतले एएफपीलाई बताए अनुसार “नेटो सेनाले ‘अफगान सेनाको समर्थनमा एक रक्षात्मक हवाई हमला’ गरेको थियो । हेरातका प्रवक्ताले यस अभियानमा अमेरिकीको सहभागिता पुष्टि गरेका छन् ।
तालिवान समूहले वाशिङ्टनसँग एक बर्ष भन्दा बढी समयदेखि वार्ता गरिरहेको छ । अमेरिकाले आफ्नो सेनालाई स्वदेश फिर्ता गर्नुपूर्व तालिवान समूहहरूद्वारा अफगानिस्तानमा शान्ति वार्तामार्फत् सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताउँदै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: