Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

विश्वकै कान्छी प्रधानमन्त्री मरिन !

काठमाडौं । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नेछिन् ।

फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको हो । यसअघि उनि यातायात मन्त्रीको जिम्मेवारीमा थिइन् । मरिन, यसैसाता प्रधानमन्त्रीको शपथ लिनुहुने बीबीसीले जनाएको छ । उनले महिलाको नेतृत्वमा रहने पाँच विभिन्न दलको गठबन्धनको सरकारलाई नेतृत्व प्रदान गर्नेछिन् ।

प्रधानमन्त्रीको कार्यालयमा मरिनको आगमनपछि विश्वकै कान्छो प्रधानमन्त्रीको इतिहास रचिनेछ । यूक्रेनका ३५ वर्षिय ओलेक्सी होन्चरुक र न्युजिल्याण्डका ३९ वर्षिय जसिन्ड्रा आर्डेन कान्छो प्रधानमन्त्री हुन ।

थोरै मतको अन्तरले चुनाबमा जित हात पारेकी मरिनले भनिन्, “जन विश्वास फर्काउन हामीले थुप्रै गर्नुछ ।” आफ्नो उमेरबारे सोधिएको सबालमा उनले भनिन्, “मैले आफ्नो उमेर र लिङ्गको बारेमा कहिले सोचिन, मैले राजनीतिमा आइसकेपछि मतदाताको विश्वास जितेर आएकोले उक्त विषयले फरक पर्दैन ।”

मरिन नोर्दिक राष्ट्रमा तेस्रो महिला प्रधानमन्त्री बन्नेछिन्। गत् अप्रिलमा सम्पन्न चुनाबमा सोस डेमोक्रयाट पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदायो । गठबन्धनको सरकारलाई नेतृत्व गर्नसक्नेले प्रधानमन्त्रीको कार्यालय सम्हाल्नेछ ।

फिनल्याण्डका सञ्चारमाध्यमका अनुसार मरिन एकल महिला परिवारमा हुर्केकी हुन् । उनले विश्वविद्यालय तहसम्मको अध्ययन गरेकी छिन् । फिनल्याण्डले अहिले यूरोपियन युनियनको अध्यक्षतासमेत गर्दैछ । (एजेन्सीबाट)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies