Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

चुनावको मुखैमा काँग्रेसलाई झट्का, वडा कमिटिका कोषाध्यक्षसहित १७ घरधुरी नेकपा प्रवेश

हुम्ला । उपनिर्वाचनको समय नजिकदै गर्दा हुम्लाको खार्पुनाथ गाउँपालिका १ नम्बर वडाबाट १७ घरधुरी नेपाली काँग्रेस परित्याग गरेका छन ।नेपाली काँग्रेसका वडा कमिटिका कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन । चुनाव हुन केही दिन बाँकी हुदा आफनो चुनावी प्रचार अभियानलाई झन तिब्रता बनेको दाबी रहेको छ ।

आइतबार गोप्का गाउँमा नेकपाले गरेको आमसभामा नेपाली काँग्रेसबाट १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गराइएको नेकपा हुम्लाका जिल्ला इन्चार्ज विजय भण्डारीले बताए । काँग्रेसको कार्यशैली प्रति असन्तुष्टि जनाउदै लामा समय देखि काँग्रेसको राजनैतिक गदै आएका कोषाध्यक्ष हिरानन्द बुढा सहित कार्यकर्ता प्रवेश गराएको इन्र्चाज भणडरीले बताए ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाहीको प्रतिस्पर्धा जस्तै देखिएको छ ।

सिगो शक्ति खार्पुनाथ केन्द्रित उपनिर्वाचनमा जिल्लाका सिगो शक्ति खार्पुनाथ गाउँपालिकामा केन्द्रित भएको छ । नेता कर्मचारी शिक्षक मन्त्री साँसद लगायत सम्पुर्ण खार्पुनाथका ५ वटै वडामा केन्द्रित छन । नेपाली काँग्रेस आफनो उम्मेद्धार ताराकुमारी शाही सहित कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिबनबहादुर शाही, सासँद रंगमती शाही,पूर्व साँसद रिता शाही,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, काँग्रेस जिल्ला सभापति जयपति रोकाया लगायत प्रचारमा केन्द्रित छन । यस्तै नेकपा हुम्लाबाट नेकपा जिल्ला इन्र्चाज विजय भणडारी, जिल्ला अध्यक्ष लालकेश जैसी,कर्णाली प्रदेशका इन्र्चाज गोरखबहादुर बोगटी,सामाजिक विकास मन्त्री दल रावल लगायत चुुनावी आम सभामा सहभागि छन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending