Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

मन्त्री काण्डले एमालेमा भाँडभैलो

\"Olinepal\"१४ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्ति प्रकरणमा अध्यक्ष केपी ओलीले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई राजीनामाको दबाब दिएपछि एमालेभित्र विवाद चर्किएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमा नेपालले मन्त्री पौडेलललाई दबाबमा परेर राजीनामा नदिन आग्रह गरेपछि एमालेमा विवाद चर्किएको हो । उनीहरुले अध्यक्ष ओली र प्रधानमन्त्री समेतलाई मन्त्री नहटाउन सचेत गराएका छन् । मन्त्री पौडेलले पार्टीको सिफारिस छलफलविनै परिषद्को सदस्य सचिवमा केशव विष्टलार्य नियुक्त गरेपछि अध्यक्ष ओलीले निर्णय उल्ट्याउन आग्रह गरेका थिए । निर्णय नउल्ट्याए आफैं राजीनामा दिन ओलीले मन्त्री पौडेललाई दबाब दिएका थिए । ओलीले मन्त्रीलाई हटाउन दबाब दिएपछि नेपाल पक्षधर नेताहरुले बानेश्वरमा भेलासमेत गरेका थिए । नेपालसहित झण्डै ४० केन्द्रीय सदस्यहरु सहभागी भेलाले मन्त्री पौडेलले राजीनामा दिन नहुने निष्कर्ष निकालेको थियो । ‘पार्टीभित्र कुनै संस्थागत छलफल भएको छैन । पार्टीले कुनै निर्णय गरेको छैन, त्यसैले कुनै पनि पनि व्यक्तिले भनेको भरमा राजीनामा दिनुहुँदैन भन्ने हाम्रो सुझाव छ’ भेलामा उपमहासचिव घनश्याम भुसालले भने, ‘यदि राजीनामा गराइयो भने यसले पार्टीभित्र राम्रो अवस्था आउने छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending