काठमाडौं । काठमाडौंका होटलमा बन्दुक देखाएर लुटपाटमा विप्लवका नेता, भगौडा सैनिक र सशस्त्र प्रहरी जवान संलग्न भएको पाइएको छ। प्रहरीले गोगंबुको मुस्ताङ होटलमा पेस्तोल देखाएर लुटपाट गर्न लागेका ८ जनालाई शनिबार पक्राउ गरेपछि लुटपाटमा फरक संगठनका तीन पक्षको सहकार्य भएको खुलासा भएको हो ।
हतियारसहित बसेको विषेश सूचनाका आधारमा छापा मार्दा उनीहरुको साथबाट २ थान पेस्तोल, २ थान म्यागजिन र ४ राउण्ड गोलीलगायतका सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा डान्सबारका तीनजना संचालक, भगौडा सैनिकसमेत रहेका गोरखाका कुशल अधिकारी, नुवाकोटका रामबहादुर तामाङ, नुवाकोटकै धर्मराज तामाङ छन्। पक्राउ परेकाहरु गोगंबु हाई रेष्टुरेनट एण्ड डान्सबारका संचालक हुन्।
पक्राउ पर्ने अन्यमा रसुवासका योर्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेता तथा पूर्वलडाकु हुन्। त्यसैगरी गुल्मी घर भइ हलचौर बस्ने बहालवाला सशस्त्र प्रहरी जवान युवराज भण्डारी, नुवाकोटका राजन तामाङ, नुवाकोटका पिटर तामाङ, धादिङका विजय तामाङ रहेका छन्।
प्रहरीले गिरोहको साथबाट प्रहरीले नै प्रयोग गर्ने हतियार बरामद भएको आशंका गरेको छ।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: