Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एनसेल फैसलाले अरबौं रकम घोटला भयो, तुरुन्त पुनरावलोकन हुनुपर्छ : नेता गुरुङ्ग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवप्रसाद गुरुङ्गले सर्वौच्च अदालतले एनसेल मुद्दामा गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले सर्वौच्चको फैसलाले अरबौं रकमको घोटला भएको भन्दै आदेश बेठिक भएको बताए ।

‘भदौ ९ गते सर्वौच्च अदालतले एनसेलको पुँजीगत लाभकरको विषयमा जुन निर्णय गरेको छ, त्यो आदेशको सन्दर्भमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ गुरुङले भने, ‘त्यो आदेशले राज्य कोषको अरबौंको घोटला गराएको छ ।’

नेता गुरुङ्गले सर्वौच्चको आदेश आफैंमा विवादमा परेको भन्दै सरकारले पुनरावलोकनको लागि तुरुन्त अपिल गर्नुपर्ने बताए । ‘त्यो आदेश विगत ०७५ माघ २३ मा भएको सर्वौच्चको पूर्ण इजलासले गरेको फैसलाको उल्लंघन गरेको छ, त्यसकारणले गर्दा यो आदेशको विरुद्धमा सरकारको तर्फबाट तुरुन्तै पुनः अपिल गर्न आवश्यक छ, पुनरावलोकन गर्न जरुरी छ’, गुरुङ्गले भने ।

आइतबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतकसमेत रहेका नेता गुरुङ्गले आदेशको बृहत पुर्णइजलासबाट पुनरावलोकन गर्नुपर्ने बताए । उनले आदेशप्रति सरकारको गम्भीर ध्यान जान आवश्यक रहेको भन्दै पुनरावलोकनको लागि विशेष पहल गर्न पनि आग्रह गरे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending