काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा एउटा तरङगनै उत्पन्न गराएकाे छ । नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी–प्रेमिका तथा साथीभाइलाई नै आरोपी बनाएर मुद्दा चलाइएको थियो । तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लामिछानेसहित तीनजना पक्राउ परेपछि जनप्रदर्शन भएको छ । यसले सो कानुनमाथि नयाँ बहस सिर्जना गरेको छ ।
रवि पक्षका कानुन व्यवसायीले मृतकले आत्महत्याअघि नाम लिएको भरमा कसैमाथि मुद्दा चलाउन नमिल्ने जिकिर गरेका छन् । तर, अदालतले रविलाई पाँच लाख, उनका सहयोगी युवराज कँडेललाई तीन लाख धरौटीमा छोडेपछि उनी पक्षका अधिवक्ताले उच्च अदालतमा जाने स्पष्ट पारेका छन् । ‘हामी जिल्ला अदालत चितवनको आदेशलाई सम्मान गर्छौँ, तर न्यायको माग गर्दै उच्च अदालत जान्छौँ, मृतकले नाम लिएकै भरमा हाम्रो पक्षलाई धरौटीमा छाडेर मुद्दा चलाउन मिल्दैन,’ वरिष्ठ अधिवक्ता सुशील पन्तले भने ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: