काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ । पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो । नेकपाका नेता कार्यकर्ता दुई कित्तामा बाँडिएका थिए ।
प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार बाहिर मिडियामा आए जस्तो विवाद अध्यक्षद्वयबीचमा नभएको बताए । बाहिर मिडियाले विवाद भएजसरी प्रचार गरेको भन्दै उनले भने, ‘अवस्था त्यस्तो थिएन । उँहाहरुका दिनका दिन बालुवाटारमा घण्टौँ सम्म वार्ता चलिरहन्छ । बुधबारको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने बारेमा छलफल भयो । र नँया सझदारीका साथ अगाडि बढ्ने र पार्टी एकताका वाँकी काम टुंगाउने ।’
पूर्व एमाले निकट नेकपा स्थायी कमिटीका एक नेताका भन्छन्, ‘बाहिर मिडियामा आए जस्तो दुई अध्यक्षको सम्बन्ध बिग्रेको भन्ने होईन । केही अविस्वास बढेको होला तर अस्ती (बुधबारको) को भेटमा दुई अध्यक्ष मिलेर जाने र पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको छ ।’
पूर्व माओवादी निकट एक नेता भन्छन्, ‘तत्कालको लागि वैचारिक बहस थाती राखेर पार्टी एकतालाई टुंगाउने समझदारी भएको छ ।’
तर, मन्त्री हेरफेरको प्रशंगमा यि नेताका अनुसार तत्काल त्यस्तो संभावना नरहेको र बजेटपछि आवश्यक परेको खण्डमा मात्रै मन्त्रीहेरफेर गर्ने अध्यक्षद्वयकोबीचमा आन्तरिक सहमति भएको बताए ।
दुई अध्यक्षको सहमति अनुसार नेकपामा पछिल्लो समय देखिएको वैचारिक बहसको विवाद तत्काललाई थाँती राखिएको छ । पूर्व सहमति अनुसार कतिपय राजनीतिक विचार र मान्यतालाई छलफलमा लग्नेगरी तत्कालका निम्ति ‘जनताको जनवाद’ राख्ने सहमति भएको थियो । ति नेताका अनुसार प्रधानमन्त्री ओली प्रतिवेदनमा ‘जनताको जनवाद’ लेख्न सहमत भएका छन् । अध्यक्षद्वयको समझदारी अनुसार अव राजनीतिक प्रतिवेदनमा केही दिनमा प्रकाशित हुने भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: