काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं १० आकाशे धारामा संचालित व्यवसायिक गाइ फार्ममा आगलागी हुँदा ५ वटा गाइ मरेका छन। गए राति १२ बजे उक्त गाइ फार्ममा बिद्युत शर्ट भइ आगोलागी हुँदा सो फार्ममा पालिएका ५ वटा गाइ मरेका हुन् । काभे घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा गाई फार्म संचालन गरि बस्ने मिन प्रसाद अधिकारी र नकुलले संचालन गरेको उक्त व्यावसायिक गाइ फार्ममा ७ वटा गाइ रहेका थिए। उक्त आगलागी बाट २ वटा गाइलाइ जीवित उद्दार गरिएको थियो भने ५ वटा गाइ भने मरेका छन्।
बिद्युत सर्ट भइ फार्म भित्र राखिएको परालबाट आगो सल्किएको थियो । आगलागी पश्चात स्थानीय, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण लिईएको थियो। उक्त घटना पश्चात आज बिहान बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख रमा देबी राइ वडा नं १० का अध्यक्ष नवराज भट्टराई वडा सदस्य लगायतले उक्त फार्मको निरीक्षण गरेका छन् ।महानगरीय प्रहरी प्रभाग कपन का प्रहरी, वडा अध्यक्ष नवराज भट्टराई ,वडा सदस्य र स्थानीयले मरेका गाईको व्यवस्थापन गर्न सहयोग गरिरहेका छन् ।उक्त आगलागी बाट करिब ८ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: