एजेन्सी । विश्वकपको उपाधि दावेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । एकदिवसिय विश्वकपको तयारीका लागि मंगलबार राति खेलिएको अभ्यास खेलमा भारत सजिलै विजय भएको हो ।
तीन सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । बंगलादेशका लागि मुश्फिकुर रहिमले सर्वाधिक ९० रन बनाए । यस्तै लिटन दासले ७३, मेहेदी हसन मिराजले २७, सौम्य सरकारले २५, मोहम्मद सैफुद्धीनले १८ रन बनाएका थिए । बलिङमा भारतका कुलदिव यादव र युजवेन्द्र चाहलले तीन तीन विकेट लिए । जसप्रित बुमराहले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ५९ रन बनाएको थियो । भारतका लागि महेन्द्रसिंह धोनीले एक सय १३ रन र केएल राहुलले एक सय ८ रनको शतकीय प्रदर्शन गरे । कप्तान विराट कोहलीले ४७, हार्दिक पाण्ड्याले २१, रोहित शर्माले १९ र रविन्द्र जडेजाले ११ रन बनाए । बंगलादेशका रुवेल हसन र सकिव अल हसनले दुई दुई विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्धीन र सब्बीर रहमानले एक एक विकेट झारेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: