Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

लक्ष्मी खत्री मृत्यु प्रकरणः ५ वर्षीया छोरी यसो भन्छिन्

बुटवल । बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। मृतक लक्ष्मीको त्यो भन्दा अघि ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्। तर अहिले भने त्यो स्टाटस हटाइसकिएको छ।

दाइजो नल्याएको भन्दै करीब पाँच वर्षदेखि हिंसा सहेर बसेकी लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

मृतक लक्ष्मीलाई विवाह गरेको ३ महिना देखि नै परिवारबाट यातना दिँदै आएको मृतककी भाउजुले बताइन। उनले भनिन्, ‘ज्वाईले बुढीलाई दिनु पर्ने माया दिनु भएन। विदेशमा हुँदा ३ महिनासम्म पनि सम्पर्क हुदैनथ्यो। लक्ष्मीले छोरी जन्माएको १ वर्ष पछि भाउजु मलाई बाच्न मन छैन भनेकी थिइन। पहिला दाइजो चाहिदैन भनेता पनि केहि नलाएको भन्दै यातना दिने गरेपछि भान्जी दुईवर्षको हुँदा दाइजो लिएर गए।’ मृतककी भाउजुले लक्ष्मीको आत्महत्या नभई सासुले हत्या नै गरेको दावी गरेकी छिन्। उनले घटना भएको अघिल्लो दिन बिहिबार सासुले लक्ष्मीमाथि कुटपिट गरेको बताइन।

लक्ष्मीको मृत्यु पछि उनको ५ वर्षिया छोरी आमाको मायाबाट बन्चित भएकी छिन्। उनले आफ्नी आमालाई भाउजुममी भनेर बोलाउने गर्थिन भने आमालाई आमाममी भनेर सम्बोधन गर्छिन। विहिबारको झगडाबारे बताउंदै उनले भनिन्, ‘ममी माला लिन जानु भएको थियो। सानो सनोमाला फालेर आमाममीले ताला लगाई दिनु भयो। पछि ताला खोलेर आमाममीले कुट्नु भएको थियो। भाउजुममीको आँखामा सुन्निएको थियो। दिदिले खान खानु भन्दा ममी खान्न भन्नु भयो अनि माथि आएर सुत्नु भयो म पनि नखाई सुते।’ नानीले भनिन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies