Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

केरलामा अब बुर्का लगाउन नपाइने

एजेन्सी । भारतको केरला अन्तर्गतको मुस्लिम शिक्षा समाज (एमइएस)ले मातहतका क्याम्पसहरुमा बुर्काको प्रयोगमा प्रतिबन्ध लगाएको छ। समाजको तर्फबाट परिपत्र जारी गर्दै कुनै पनि कलेजमा मुस्लीम महिला तथा छात्राहरुलाई बुर्का लगाउन नदिन आग्रह गरिएको छ।

आफ्नो औपचारिक मुखपत्र ‘सामना’ मार्फत भारतको हिन्दूवादी पार्टी शिव सेनाले बुर्का हटाउन माग गरेको भोलिपल्ट मुस्लिम शिक्षा समाजको यस्तो निर्णय आएको हो। केही दिन अगाडि श्रीलङ्कामा भएको आक्रमणको घटनापछि श्रीलङ्कमा सुरक्षालाई मध्यनजर गर्दैै बुर्का प्रतिबन्ध लगाइएको थियो। त्यसैको आधारमा भारतमा पनि बुर्का प्रतिवन्ध लगाउन उनीहरुले माग गरेका हुन्।

‘सामना’ले रावणको लङ्कामा त्यस्तो घटना भएकाले रामको अयोध्यामा पनि त्यस्तै घटना हुनसक्ने भन्दै सतर्क हुन आग्रह गर्नुपरेको उल्लेख गरेको छ। आउँदो बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री मोदीलाई पनि सो पत्रिकाले बुर्का प्रतिबन्ध लगाउन ध्यानकर्षण गराएको थियो।

भारतको गणतन्त्र पार्टीले भने बुर्का देशको सांस्कृतिक पाटो भएकाले त्यसलाई प्रतिवन्ध लगाउन नमिल्ने तर्क गरेको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending