Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सेरोफेरो भित्तेपात्रो मुख्यमन्त्री शंकर पोखरेलबाट लोकार्पण

पाल्पा । सेरोफेरोन्यूज भित्तेपात्रो २०७६ को प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीले संयुक्त रुपमा लोकार्पण गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा सेरोफेरोन्यूज दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।

पाल्पाको तानसेनमा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि नयाँ वर्षमा विकासले तिव्रता पाउने बताए । उनी भन्छन्, पहिलो वर्ष भूईचालो आयो, नाकाबन्दी लाग्यो । दोस्रो वर्ष तीनतीन वटा चुनाव सम्पन्न भयो । तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रुपमा गुजा¥र्यौं । तीनवटै वर्ष जटील र चुनौतीपूर्ण थिए तर विकास ४ बाट बढेर ६ प्रतिशतको विकास हासिल भएको छ ।’ प्रदेश ५ काम मुख्यमन्त्री पोखरेलले आयात र निर्यातमा असन्तुलन भएको जस्तो देखिएता पनि मेशीनरी सामान र निर्माणजन्य सामाग्रीहरुको आयात भएको छ भन्दै ति चिजले गरेको विकास देखिन बाँकी रहेको बताए ।

नयाँ वर्षले हामिलाई जोश जाँगर र उर्जा दिने वर्षका रुपमा दिने वर्ष बनोस्, मुख्यमन्त्री पोखरेलले भने, काठमाण्डौं केन्द्रीत शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक शासन व्यवस्था पाएका छौं, अब सबैले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्ष २०७६ ले प्रदान गर्नेछ ।’ सोही अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए । सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गर्दै नयाँ वर्ष सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालनमा आएको सेरोफेरोन्यूज डटकम सुशासनका लागि जवाफदेहीता, पारदर्शीता, उत्तरदायित्व, विधिको शासन तथा सूचनाको हक स्थापनामा लागि परेको सम्पादक मुक्ति प्रसाद न्यौपानेले जानकारी दिए । सूचना विभागमा ८०८ नम्बरमा दर्ता भएको सेरोफेरोन्यूज स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न निरन्तर लागि पर्ने न्यौपानेले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending