Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

खानेपानीमा साढे पाँच करोड खर्च

बलेवा। जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालू आर्थिक वर्षमा झण्डै रु साढे पाँच करोड खर्च हुने भएको छ ।

यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजनाबाहेकको रकम हो । गण्डकी प्रदेश सरकार मातहत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले ६३ योजनामा रु पाँच करोड ४० लाख आठ हजार खर्च गर्ने भएको हो ।

साविकको डिभिजन कर्यालयबाट हस्तान्तरण भई आएका योजनामा नेपाल सरकारले व्यवस्था गरेको बजेट कार्यान्वयन गर्न थालिएको डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताउनुभयो । साविकको डिभिजन कार्यालयले सञ्चालन गरिरहेका योजनामध्ये केही ठूला योजना केन्द्र सरकार मातहतमा राखेको र हस्तान्तरण भएका योजनाको काम शुरु गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाभर क्रमागत रुपमा सञ्चालनमा रहेका योजना र केही नयाँ योजनाको कामसमेत शुरु भएको छ । डिभिजन कार्यालयले यो वर्ष नयाँ शुरु गर्न लागेका चार योजनामध्ये कुँडुले लिफ्ट खानेपानी आयोजनाका लागि रु १५ लाख ९० हजार, बुर्तिबाङ पम्पिङ खानेपानी आयोजनाका लागि रु छ लाख ३० हजार, झुल्केपानी खानेपानी आयोजनाका लागि रु तीन लाख ५० हजार र घठाघर भेल्कुदोभान खानेपानी आयोजनाका लागि रु तीन लाख ९४ हजार मन्त्रालयले बजेटको व्यवस्था गरेको छ । चारवटै योजनाको प्रारम्भिक चरणको काम शुरु भएको कार्यालयले जनाएको छ । क्रमागत रुपमा सञ्चालनमा रहेका सबै खानेपानी आयोजनामा उपभोक्ता समितिमार्फत् शुरु गरिएको कार्यालयका सूचना अधिकारी विक्रमप्रसाद साहले जानकारी दिए।

क्रमागत रुपमा सञ्चालनमा रहेका अन्तर स्थानीय तह खानेपानी आयोजनालाई पनि कार्यालयले निरन्तरता दिने भएको छ । कुनै पनि योजनाका लागि ठूलो रकम विनियोजन नभएकाले यो वर्ष पनि क्रमागत योजनामा पाइप खरीददेखि सामान्य ट्याङ्की निर्माणका काम मात्रै हुनेछन् । कार्यालयद्वारा सञ्चालनमा रहेका सबै योजना सम्पन्न भएमा बागलुङका ७० प्रतिशतभन्दा धेरै उपभोक्ताका घरमा खानेपानी पुग्ने छ । कार्यालयले निर्माणको काम उपभोक्ता समितिमार्फत र खरीदको काम बोलपत्रमार्फत् गर्ने भएकाले योजनालाई गति दिन समस्या हुने गरेको उपभोक्ताको गुनासो

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending