Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

४५० शरणार्थीलाई लिएर जाँदै गरेको जहाज अचानक भूमध्य सागरमा डुब्यो

\"refugeeबुधबार अफ्रिकी देशहरुका शरणर्थीलाई इटालीतर्फ लिएर जाँदै गरेको जहाज भूमध्य सागरमा डुबेको छ । जहाजमा करिब ४५० मानिसहरु सवार थिए जसमध्ये १० प्रतिशत मानिसहरु बच्न सफल भएका छन् । सीरियासमेत थुप्रै इस्लामिक देशमा खराब अवस्थाका कारण अफ्रिकी देशहरुमा फैलिरहेको भोकमरीका कारण दैनिक हज्जारौंको संख्यामा शरणार्थी समून्द्रको बाटो हुँदै युरोपियन देश जाने गरेका छन् । कहाँ कति शरणार्थीः सन् २०१४ मा ७ लाख मानिसहरुले युरोपियन देशहरुमा शरण लिन अपिल गरेका थिए । सिरिया, सर्बिया कोसोवो र इरिटरिया देशका २ लाखभन्दा बढि मानिसहरुले जर्मनीमा शरण लिइसकेका छन् । स्विडेमा प्र्रति हजार ८.४ शरणार्थी दर छ । सन् २०१४ मा १ लाख ७० हजार मानिसहरु शरणार्थीको रुपमा इटालीमा छन् । समून्द्रमा मृत्युः अप्रिल २०१४ मा भूमध्य सागरमा यस्ता घटना १८ वटा भइसकेका छन् । १९ अप्रिल २०१५ मा ८०० मानिसहरुको मृत्यु भएको छ । १३ अप्रिल २०१५ मा ४०० यति भाडाः अफ्रिकी देशका नागरिकसँग ४ देखि ७ सय डलर सम्म भाडा लिने गरिएको छ । सिरिया, लिबिया जस्ता इस्लामिक देशबाट प्रतिव्यक्ति १५ सय डलर लिने गरिएको छ । खतराको हिसाबले तिरिरहेका छन् मूल्यः राम्रो जिन्दगीको सपना पूरा गर्नका लागि यी शरणार्थीहरुले समुन्द्रको बाटो हुँदै युरोपियन देशसम्म पुग्न जहाज चालकलाई पैसा दिइरहेका छन्  जुन देशमा बढि खतरा छ त्यहाँ जान बढि पैसा तिर्नुपर्ने प्रावधान रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies