Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रचारप्रसारको अभावका कारण दाङकै ठूलो दह ओझेलमा

दाङ । संरक्षण र प्रचारप्रसारको अभावका कारण दाङको ज्यामिरे दह आझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको उक्त दहको प्रचारप्रसार तथा संरक्षणका लागि कुनैपनि निकायबाट चासो नदेखाइँदा उल्लेख्य रुपमा पर्यटक भित्र्याउन सकिएको छैन । ‘‘दाङकै ठूलो ताललाई हामीले प्रचारप्रसार र संरक्षण गर्ने सन्दर्भमा चासो दिन सकेनौँ’’ ताल व्यवस्थापन समितिका अध्यक्ष दयाजी रोका मगरले भने “यसले गर्दा उक्त ताल ओझेलमा पर्दै गएको छ ।” ज्यामिरे सामुदायिक वनभित्रको चार हेक्टर बढी क्षेत्रफलमा रहेको ज्यामिरे दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४० मिटर र गहिराइ ३० मिटर रहेको छ । घोराही उपमहानगरपालिकाको रु ५० लाख आर्थिक सहयोगमा ताललाई केही स्तरोन्नति गरी डुङ्गाको व्यवस्था गरेपछि अहिले दैनिक करीब सयको सङ्ख्यामा पर्यटक आउने गरेको अध्यक्ष मगरको भनाइ छ । उनी भन्छन्, “यो सङ्ख्यालाई बढाएर एक हजार पु¥याउने प्रयास भइरहेको छ ।” दहमा आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउनका लागि ज्यामिरे दह सामुदायिक वन, घोराही उपमहानगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त पहलमा वृहत गुरुयोजनासमेत तयार भएको अध्यक्ष मगरले बताए। पर्यटकको आकर्षणका लागि मन्दिर, मिनी–चिडियाखाना निर्माण र तालको चारैतिर बाटो निर्माण, खानेपानीको व्यवस्था, वनभोज स्थलको निर्माण निर्माण मन्दिर निर्माण गर्ने, कम्तीमा तीनवटा डुङ्गाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies