Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

अचम्मको परम्पराः दुलाहा, दुलही तीन दिनसम्म जाँदैनन् शौचालय

विवाहको विषयमा तपाईंले धेरै रितिरिवाजको बारेमा सुन्नु भएको होला । नेपालमा पनि विभिन्न जात जातीमा भिन्न प्रकारले विवाह गर्ने परम्परा रहिआएको छ  जुन निकै रोचक, अपत्यारिला र मनोरञ्जनात्मक हुने गर्दछन् । नेपालमा मात्र नभए विभिन्न राष्ट्रहरुमा विवाहका भिन्न तोरतरिका अपनाइन्छन् । आज हामी तपाईंलाई यस्तो विवाहको बारेमा जानकारी दिँदैछौं जुन पढ्दा तपाईंलाई सुरुमा विश्वास नलाग्ला । अडिटि सेन्ट्रलका अनुसार इन्डोनेसियाको टीडांग समूदायमा विवाहको निकै भिन्न किसिमको रितिरिवाज छ । वास्तवमा यहाँका दुलहा र दुलहीलाई विवाहको तीन दिनसम्म शौचालय जान अनुमती छैन । हामीलाई यो नियम सुन्दा जति अचम्म लागेको छ, उनीहरुलाई यो चलन निकै सहज र साधारण लाग्छ । यसो गर्नुमा केही विशेष कारण भएकोसमेत त्यहाँका स्थानीयले खुलाएका छन् । विवाह गरेको तीन दिनसम्म दुलाहा दुलहीले घरको शौचालय प्रयोग गरेमा उनीहरुको भाग्यमा कुदृष्टि लाग्ने उनीहरुको मान्यता छ । यदि कसैले यो मान्यतालाई उल्लंघन गरे ती नवविवाहित जोडीको विवाह धेरै वर्षसम्म नटिक्ने र कुनै दुर्घटनामा दुलाहा दुलहीमध्ये एकको मृत्यु हुने धारणा छ । शौचालय जान नपरोस् भन्दै विवाह भएको तीन दिनसम्म उनीहरुलाई कम खाना दिइन्छ । तेस्रो दिन बितिसकेपछि दुबै नुहाइधुवाई गर्छन् र आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्दछन् । आजकाल टिडान्ग समूदायका मानिसहरु मलेसियाको सनदाकन शहरमा बसोबास गर्ने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies