स्याङ्जा। स्याङ्जा गल्याङ नगरपालिकाका उप–प्रमुख देवी सरा थापा मगरले मगर जातिको भाषा, कला, संस्कृति राष्ट्रको पहिचान भएको बताएकि छिन् । नेपाल मगर संघ गल्याङ नगर कार्य समितिको प्रथम नगर अधिवेशनलाइ स्याङ्जाको गल्याङ बजारमा सम्वोधन गर्दै उनले यस्तो बताएकि हुन् ।
थापा मगरले मगर जातिमा एकता नहुँदा पहिचान संकटमा पर्न लागेको भन्दै आजको आवश्यकता मगरहरुको एकता भएकोमा जोड दिइन् ।
उनले मगर समुदाय देशकै इमान्दार जाती भएको बताउदै देश विकासमा मगर समुदायले खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्य समिति स्याङ्जाका सचिव लोकेन्द्र थापा मगरले विभिन्न वहानामा मगरहरुको संस्कृति माथि अतिक्रमण भैरहेको भन्दै त्यस्ता अवान्चित गतिविधि रोक्न सवै मगरहरु सचेत हुनुपर्नेमा जोड दिइन् ।
थापा मगरले मगर जातिको संस्कार संस्कृति जोगाउन विभिन्न खाले तालिम र अन्तरक्रिया कार्यक्रमको आवस्यकता रहेकोमा जोड दिँदै मगर जातिको अस्तित्व रक्षाको जिम्मेवारी सरकारको पनि भएको बताइन् ।
कार्यक्रममा नेपाल मगर संघका जिल्ला कोषाध्यक्ष पदम बहादुर गाहा मगरले नेपालमा भएका हरेक परिवर्तनमा मगरजातिको अतुलनीय योगदान भएको भन्दै सरकारले ति योगदानको कदर गर्न नसकेको बताए ।
त्यस्तै नेपाल मगर संघ जिल्ला सल्लाहकारहरु नर बहादुर राना मगरले मगर जातिहरुलाइ उत्पादनमुखी बनाउन सकेको खण्डमा कसै संग झुक्न नपर्ने बताए ।
कार्यक्रममा सामाजिक व्यक्तित्वहरु बम बहादुर लामिछाने, नेपाल मगर संघ जिल्ला सदस्य दर्शन राना मगर, नेपाल भू।पू सैनिक संघ स्याङ्जाका अध्यक्ष सुबेदार चन्द्रबहादुर रखाली मगरले बोलेका थिए ।
कार्यक्रममा मगर युवा नेता दल बहादुर सिंजाली मगरले सरकारले मगरजातिको भाषा, कला, संस्कृतिको संरक्षणको निम्ती सरकारले वृहत बजेट विनियोजन गरेको खण्डमा राष्ट्रको पर्यटन व्यवसायमा अत्याधिक वृद्धि हुने दावी गरे ।
उनले मगरजातिको संस्कृतिका कारण पर्यटन व्यवसायमा वृद्धि भएको भन्दै पर्यटनका माध्याम द्धारा राष्ट्र आर्थिक समृद्धि तर्फ उद्धत्त भैरहेको बताए ।
कार्यक्रममा चन्द्र बहादुर राना मगर, नेपाल मगर संघका पुर्व जिल्ला सदस्य दान बहादुर थापा मगर, नेपाल मगर संघ गल्याङ नगर कार्य समितिका सभापति जयसिंङ राना मगर, नेपाल मगर युवा संघ केन्द्रीय सदस्य ललित थापा मगर लगायले धारणा राखेका थिए ।
अधिवेशनले कुमार राना मगरको अध्यक्षतामा २७ सदस्यीय नेपाल मगर संघ गल्याङ नगर कार्य समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण माया राना मगर, सचिव रेशम राना मगर, सह–सचिव करिस्मा थापा मगर, कोषाध्यक्ष नेत्र राना मगर र अन्य सदस्यहरु रहेका छन ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति स्याङ्जाका जिल्ला सदस्य कृष्णमाया राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ जिल्ला कार्य समिति स्याङ्जाका सचिवालय सदस्य कुमार रानाले गरेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: