Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एकीकृत घुम्ती शिविरबाट दुई हजार लाभान्वित

सुर्खेत । जिल्लाको सुदूर पूर्वीक्षेत्रको सिम्ता गाउँपालिकामा बिहीबारदेखि सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा दुई हजार २२० सेवाग्राही लाभान्वित भएका छन् । उक्त गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गरिएको गरिएको दुई दिने सो शिविरमा ३८६ ले नागरिकता, ४१५ ले मतदाता परिचयपत्र, ३९० ले पशुसेवा, ४३५ ले कृषिसेवा, ५७१ ले स्वास्थ्य सेवा र २३ ले ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसीले बताए । “शिविरमै हामीले एकीकृत सार्वजनिक सुनुवाइसमेत गरेका थियौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकलाई जिल्ला तथा स्थानीय सरकारको विकासको गतिविधि थाहा पाउन सहज भएको छ ।” शिविरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरले विपत् व्यवस्थापनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरेको थियो भने जिल्ला प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको थियो । अध्यक्ष केसीका अनुसार सबै सेवा प्राप्त नहुने स्थितिमा एकीकृत शिविरबाट जनताले सोचेभन्दा बढी सेवा पाउँदा उनीहरु खुशी भएका थिए । शिविरमा सुर्खेत जिल्ला प्रशासन, जिल्ला निर्वाचन, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, मेहलकुना अस्पताल, उक्त गाउँपालिकामा रहेका कृषि, पशु, शिक्षा, महिला तथा बालबालिका एकाइको पनि सहभागिता थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies