Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बर्ष खेलाडीको उपाधि मोड्रिचलाई, रोनाल्डोलाई भने तनाव

यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गरेका छन् । रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्येक्षेत्रमा खेल्ने प्रसिद्ध खेलाडी मोडरिकले आफ्ना पूर्व टोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहालाई पछि पार्दै बिहीबार मोनाकोमा आयोजित पुरस्कार वितरण समारोहमा यस बर्षको बर्ष खेलाडी बन्न सफल भएका थिए । बिहीबार रोनाल्डो साह्रै क्रुद्ध भने र यो सामान्य कुरा मात्र हो, अलेग्रीले भने। रानाल्डोले च्याम्पियन्स लिगमा अन्य सहयोगी खेलाडीको मद्दतमा १५ गोल गरे । उनकै टोलीका एक अर्का खेलाडीले पुरस्कार जिते । रोनाल्डोको धारणाले उनी अझै कति समय सर्वोत्कृष्ट खेलाडी रहने हुन्, शङ्का लाग्छ । यो हाम्रो लागि फाइदाको कुरा हो । ३३बर्षीय रोनाल्डोलाई भने पत्रकार र च्याम्पियन्स लिग तथा यूरोपा लिगका फुटबल प्रशिक्षकहरूले सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनौट गरेका छन् । विश्वकपमा पनि सर्वोत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका मोडरिकको एकपछि अर्को गर्दै मिलेका सफलताले रोनाल्डो र लियोनल मेसीद्वारा करिब एक दशक कब्जा जमाएको बालन डि-ओरका लागि पनि दावेदार बनाएको छ । विश्व बर्ष खेलाडीको उपाधि पाँच पटक हात पारेका रोनाल्डोले रियल म्याड्रिड छोडेर यसै सिजनदेखि इटालियाली क्लब यूभेन्टसमा आवद्ध भएका छन्  ।एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: