Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

किस गर्न संसारभरका मानिस यो स्थानमा आउँछन्

प्रेम गर्नका लागि कुनै समय हुँदैन साथै कुनै स्थानको पनि जरुरत पर्देन । जहाँ मनमा प्रेम भाव आयो त्यहि सुरु भइ हाल्छ प्रेम । हामी तपाईलाई यो किन भनिरहेका छौं किनकी यस्तो स्थान जहाँ मानिसहरु चुम्बनका लागि मात्र घण्टौं लाइन लागेर जाने गर्दछन् । यो विल्कूल साँचो कुरा हो । तपाई यस्तो स्थान कहाँ होला भनेर सोचिरहनु भएको होला । हो मानिसहरुले यो स्थानकोको नाम नै ‘किस स्ट्रिट’ राखेका छन् ।

यो मेक्सिको केन्द्रमा रहेको गुआनाजुआतो भन्ने स्थान हो । यहाँ एउटा छोटो बाटो छ यहाँ मानिसहरु चुम्बनका लागि घण्टौं लाईन लागेर आफ्नो पालो कुर्ने गर्दछन् । यो बाटोमा मानिसहरु किन किस गर्न लाइन लाग्छन् यसको कारण सुनेर तपाई झन् चकित हुनुहुनेछ ।\"\"

वास्तवमा यो स्थानमा आउने जोडीहरु यहाँ आएर किस गरे भने १५ वर्षसम्म सधैंभरि खुसीका साथ सँगै रहन्छन् भन्ने मान्यता छ । भ्यालेन्टाइन डे का दिन यो बाटोमा छिरिनसक्नु हुन्छ । फेब्रुवरी महिनामा यो स्थानमा मेला नै लाग्दछ । मानिसहरु ठूलो संख्यामा जोडीका साथ आएर किस गर्ने गर्दछन् ।\"\"

यो स्थानलाई यसरी किन किस बाटो भनियो भन्दा यस बारे रोचक किम्वदन्ती रहेको छ । यहाँ दुई प्रेमी प्रेमिका औधी प्रेमका साथ रहन्थे । केटाको नाम लुईस थियो र केटीको नाम डोना कार्मेन थियो । डोना धेरै धनी थिइन् तर केटा धेरै नै गरीब थिए । केटाले केटीसँग भेट गर्न केटीको घर नजिकै डेरा लियो । उनीहरु दुबै आधीरातसम्म कुराकानी गर्दै किस गर्दथे । तर परिवारजनलाई यो कुरा मन परेन ।

यो कुरा थाहा पाएर केटीका बाबुले दुबैको पिटे र अबदेखि दुबैलाई भेट गर्न बन्देज लगाए । त्यसका बाबजुद उनीहरु दुबै मिल्न छाडेनन् । केटीका बाबुलाई यो कुराले अत्यधिक रिस उठ्यो र उनले आफ्नी छोरीको हत्या गरिदिए । केटाले केटीलाई बचाउन घरको बरण्डाबाट हाम्फाले तर उनले केटीलाई बचाउन सकेनन् । बरु उनको गर्दन भाँचियो । यही किम्बदन्तीका कारण मानिसहरु यो स्थानमा आउने गर्दछन् । उनीहरु यो स्थानमा आफ्नो नाम लेख्छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending