रोल्पा । अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा सरकारले रोल्पाको थवाङ गाउँपालिकामा पु-याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु-याएको हो । अहिले सरकारी कार्यालयमा इन्टरनेट सेवा दिन युद्धस्तरमा जुटेको वर्ल्डलिंकले साउनपछि स्थानीयवासीलाई पनि शुल्क लिएर सेवा दिने तयारी गरेको छ ।
कर्णाली प्रदेशका दशवटै जिल्ला र प्रदेश नम्बर ५ का दुई जिल्ला रुकुम पूर्व र रोल्पामा इन्टनरेट पु-याउने जिम्मेवारी पाएको यो कम्पनीले पूर्वी रुकुमको रुकुमकोटहुँदै भर्खरै थवाङमा इन्टरनेट पु-याइएको हाे ।
सोपा बलाङजाको डाँडामा टावर राखेर इन्टरनेट जडान गरिएको छ । थवाङ गाउँपालिका, वडा नम्बर १ र २ तथा स्थानीय विद्यालय र स्वास्थ्य चौकीमा दुइ बर्षसम्म निशुल्क वाइफाइ सुविधासहित इन्टरनेट जडान गरिएको छ ।
कम्पनीले पूर्वी रुकुमका सबै वडा र रुकुम पश्चिमका सबै वडा तहसम्म चाँडै सेवा पु-याउने तयारी गरेको छ ।
अहिले १२ वटै जिल्लामा टावर निर्माणको काम भइरहेको छ । सबै ठाउँमा गरी १ सय ६० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३० वटा टावर सञ्चालनमा आइसककेको कम्पनीले जनाएकाे छ । प्रशिद्ध स्थल स्वर्गद्वारी, रारालगायतका स्थानमा इन्टरनेट पुगिसकेको छ । कम्पनीले २०७५ असारसम्म ५० प्रतिशत ठाउँमा सेवा पु-याउने लक्ष्य लिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: