काठमाडौँ, १२ असार । संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले आफू एक वर्षदेखि पप्पु कन्स्ट्रक्सन प्रालिसँग संलग्न नरहेको स्पष्ट पारेका छन् ।
उनले सो संस्थासँग नाम जोडेर नियोजित रुपमा चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन् । आज पत्रकार सम्मलेन गर्दै सांसद रौनियारले आफू सम्पूर्ण व्यावसायिक जीवनबाट अलग भएर पूर्णकालीन राजनीतिमा सक्रिय भएको बताए ।
उनले भने, ‘‘विगत एक वर्षदेखि यो प्रालिमा छैन, पूर्णकालीन राजनीतिमा लागेको छु, राजनीतिबाट राष्ट्र सेवामा लागि आएको छु ।” उहाँले केही दिनदेखि उक्त कम्पनीसँग आफ्नो नाम जोडेर आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरे ।
जेडआईसी–पप्पु जे÷भीवीरगन्ज कम्पनीका प्रवक्ता दीपेश महर्जनले सत्यताको नजिक नै नपुगी झुटो र काल्पनिक कुरा गरेर भ्रम फैलाइएको बताए । राजनीतिमा आउनुअघि नै सांसद रौनियारले कम्पनी छाडेको उनको भनाइ छ । देशमा कूल एक हजार २०० वटा पुल निर्माणाधीन अवस्थामा रहेको उल्लेख गदै सांसद रौनियारले भने, “ती पुल निर्माणको लागत रु १२ खर्ब छ, सरकारले २० प्रतिशत पनि रकम निकासा दिएको छैन तर मिडियाले एकतर्फी रुपमा निर्माण व्यवसायी मात्रै दोषि देखाउने काम गरेको छ ।” आफूले कुनै गलत काम गरेको पुष्टि भए जस्तोसुकै सजाय पनि भोग्न आफू तयार रहेको पनि सांसद रौनियारकोले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: