Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कुमारित्व बेच्न सयौँ युवतीको लाइन, २० बर्षिया युवतीले बेचिइन कुमारित्व

\"\"पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न खालका तिकडम अपनाउँछन् । कसैले पैसाका लागि गहना बेच्छन् त कसैले घर । तर अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो रोज्दा चर्चाको शिखरमा छिन् । पर्थबाट पढ्नका लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताउँछिन् । भविष्यमा कुनै मानिससँग सम्बन्ध बन्न सक्ने र उसले आफूले छाडेर जान पनि सक्ने भन्दै उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताएकी छन् । कुमारित्व लिलामीबाट आएको पैसाले दुनियाँ घुम्न पाउने, आफ्नो पढाई खर्च जुटाउन सक्ने र परिवारका आवश्यकता पनि पूरा गर्नसक्ने उनी बताउँछिन् । यी सबै कारणले गर्दा आफूले कुमारित्व लिलामीमा राखेको उनको भनाइ छ । कुमारित्व लिलामीबाट आर्जित पैसाले घर किन्ने योजना उनको छ । एस्कर्ट एजेन्सी सिन्ड्रेलाका अनुसार किराजस्तै झण्डै ३ सय भर्जिन केटीहरुले आफ्नो कुमारित्व बिक्रीका लागि एजेन्सीसँग सम्पर्क गरेका छन् । यसअघि धेरै किशोरी तथा युवतीहरुले एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलाम गरिसकेका छन् । केही दिनअघि एक अमेरिकी विद्यार्थी युवतीले अबुधावीका एक व्यवसायीलाई झण्डै ३० लाख डलरमा आफ्नो कुमारित्व सुम्पिएकी थिइन् । स्मरण रहोस् सिन्ड्रेला एस्कर्ट यस्तो वेबसाइट हो जहाँ कुमारी केटीहरुको कुमारित्व लिलाम हुन्छ । त्यहाँ बोली लगाउनेमा अर्बपति व्यापारीदेखि हलिउड स्टार तथा धनाढ्यहरु समेत हुन्छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending