Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

याे हाे गज्जबको स्मार्ट ज्याकेट, जसले स्मार्टफोन चार्ज गर्दछ

\"\"घर बाहिर कतै जाँदा स्मार्टफोनको चार्जर वा पावर बैंक लिएर हिँड्नुपर्ने जमाना सायद सकिएछ । एउटा यस्तो ज्याकेट तयार भएको छ, जसले तपाइँको स्मार्टफोनको ब्याट्री चार्ज गरिदिनेछ । स्नोसी नामक उक्त ज्याकेटले कुनै तार विना नै ४० मिनेटमा स्मार्टफोन चार्ज गर्ने बताइएको छ । अमेरिकाको उटाहस्थि साल्टलेक सिटीमा रहेको वेब टेक्नोलोजी कम्पनी द वेब्सले यस्तो स्मार्ट ज्याकेट तयार पारेको हो । स्नो सी नामक स्मार्ट ज्याकेटमा ३ हजार मिलिएम्पिएर आवरको पावर बैंक लगाइएको हुन्छ । जसको माध्यमबाट यो ज्याकेट लगाउने मानिसले आफ्नो वायरलेस चार्ज सपोर्ट गर्ने स्मार्टफोन मज्जाले चार्ज गर्न सक्दछन् । कम्पनीका अनुसार यसको सर्किट यतिधेरै सुरक्षित तथा उत्कृष्ट छ की ठूलो वर्षा तथा निकै चिसोको मौसममा पनि यसले काम गर्दछ । यो ज्याकेट हिउँ तथा बरफ भएको क्षेत्रमा यात्रा गर्दा, कायाकिङ, पर्वतारोहण, स्किइङ तथा लामो पैदलयात्राका क्रममा निकै उपयोगी हुने बताइएको छ । यस ज्याकेटमा ५ भोल्टको ३ हजार मिलिएम्पिएर आवरयुक्त अल्ट्राथिन, लाइटवेट पावर बैंक जडान गरिएको छ । ज्याकेटको तल्लो भागमा यो पावर बैंक रहेको छ र यसले ज्याकेट लगाएर हिँडडुल गर्दा वा बस्दा कुनै असहजता हुँदैन । यो स्मार्ट ज्याकेटबाट आइफोन एक्स, एट तथा एट प्लस, सामसुङ एस सिक्सभन्दा माथिका मोडेलका सबै स्मार्टफोन चार्ज गर्न सकिने बताइएको छ । कम्पनीमा कालो र सिल्भर रङका दुई थरी ज्याकेट तयार गरेको छ । यहीँ वर्ष नै यो स्मार्ट ज्याकेटलाई बजारमा पठाउने कम्पनीको लक्ष्य छ । ज्याकेटको मूल्य २४९ डलर हुने बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending