Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

दिर्घ रोगिलाई राहत

\"\"दाङ । जीवन र मृत्यसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा जनताको पहुँच सम्म पुर्याउन सरकारकले गरेको निर्णय जनताका लागि स्वागत योग्य छ । क्यानसर, ईस्पाइनल ईनजुरिय र मिर्गौलाका बिरामिलाई जीबिको पार्जन स्वरूप मासिक पाँच हजार दिने निर्णय सरकारले कार्यन्वयन समेत गरेको छ । नशाका दिर्घ रागी र मिर्गौला बिग्रेर काम गरि खान नस्कने दिर्घ रोगीलाई सरकारले यस्तो निर्णय गरेको हो । मिर्गौला विग्रेर नियमित डायलसिस सेवा लिनु पर्नेहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । सरकारले गरेका निर्णय प्रति शंका उब्जिरहेकै वेला दिर्घ रोगीलाई जीविको पार्जन मासिक दिने निर्णय स्राहनीय छ । जटिल रोगको निदानको लागि सरकाले अनुदानको दायरा बढाउ पर्दछ । मिर्गौला खराव भएर नियमित काम गर्न नसक्ने भए पछि । मिर्गौला प्रत्यारोपन गर्ने या नियमित डायलिस गर्नु पर्ने हुन्छ । मिर्गौला प्रत्यारोपन धेरै महङगो पर्दछ । मिर्गौला डायलसिस गर्दा नियमित रुपमा मिर्गौला र रगत सफा गर्ने प्रक्रियालाई डायलसिस भनिन्छ । नियमित डायलासिस सेवा नेपालका सवै ठाँउमा उपल्बध हुन नसक्ने र एक पटक डायलसिस गर्दा करिव तीन हजार जति लाग्ने र हप्तामा एक पटक गर्नु पर्ने भएकोले सर्वसाधरण जनताको पहुँच भन्दा टाडा भएकोले सरकारले मिर्गौला डायलसिस निःशुल्क गरेको हाे । सरकारले स्वास्थ्य उपचारको नाममा खोलिएका सरकारी तथा गैर सरकारी संस्थाहरुको दयनीय अवस्थालाई ब्यबस्थित गर्दै अघाडि बढनु पर्ने देखिन्छ । दुर्गम क्षेत्रका अधिकांश सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा दरबन्दीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु पनि गएका छैनन् भन्ने समाचारहरु प्रशस्त मात्रामा आइरहेका बेला सरकारले दरबन्दी समेत तोकेर पठाएका कर्मचारीहरु सम्बन्धित क्षेत्रमा नजानु नै सरकारकै कमजोरी हो भने कर्मचारीहरुले सरकारको आदेशलाई अवज्ञा गरेको ठहरिन्छ । दुर्गम क्षेत्रमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु, सरकारी अस्पतालमा नबसेर शहरका नीजि क्लिनिकमा बस्ने गर्दछन् । त्यही नीजि क्लिनिकहरु पनि उनीहरुकै लापरवाहीका कारण बदनाम भइरहेका छन् । केही चिकित्सककै लापरवाहीकै कारण सबै चिकित्सालय नै बदनाम हुने भएका छन् । त्यसैले चिकित्सालय विश्वास योग्य र चिकित्सक जस्तो मर्यादित पेशालाई जोगाई राख्नको लागि सबै गम्भिर हुनु पर्दछ । स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन जिम्मा लिएको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागमा कार्यरत उच्च पदस्थ अधिकारीहरुले जिम्मेवारी बहन गरी गलत कार्य गर्नेलाई कारवाही गर्ने, सजाय दिने र सरकारले खटाएको ठाउँमा अनिवार्य रुपले चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी जानैपर्ने व्यवस्था गर्नुपर्दछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending