Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सिंहदरबारभित्र प्रधानमन्त्री देउवाको सालाको शान

\"\"काठमाडौं । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु गरेका छन् । विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भैसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन । जयअन्तर्गत वायु सेवा निगमको रणनीतिक साझेदारीका रुपमा जर्मन वायुसेवा कम्पनी लुफ्थान्सारलाई भित्र्याउने अन्तिम चलखेल जारी छ । आजको जनआस्था साप्ताहिमा खबर छ–त्यसको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन्, देउवाका साला प्रदीप राणाले । अहिले यहि मामिलामा सचिव पनि फेरिएको छ । पर्यटनमा हुँदा शंकर अधिकारीले यसमा सहमति माग गर्दै अर्थलाई पत्र पठाएका थिए । उनी अहिले आफैं अर्थ मन्त्रालय सम्हालिरहेका छन् । त्यसो हुँदा स्वंयमले आफ्नो विगतको प्रस्तावमा ढिला नगरी सहमति दिने नै भए । त्यसमाथि कांग्रेसले नै रुचाएका मान्छे परे । यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । सँगसँगै उनीहरुको आँखा लागेको अर्को ठाउँ हो, अर्बौं बजेट भएके लुम्बिनी विकास कोष । मंसिर १८ गतेदेखि त्यसमा सदस्यसचिव पद खाली छ । स्रोतका अनुसार रुपन्देहिका कांग्रेस सांसद भरत शाहकी पत्नि अनिता आउने पक्काजस्तै छ । बाँकि नियुक्तिका निम्ति धेरै ठाउँ खली छन् । देवघाट विकास समिति, तारागाउँ विकास समिति, बृहतर जनकपुर विकास समिति, खप्तड विकास समिति, पर्वतिय क्षेत्र प्रशिक्षण प्रतिस्ठान, एयरपोर्टभित्रको सस्तो ठेककामा चालु होटलको म्याद थपलगायत दाम पाउने काम थुप्रै छन्, जसलाई फागुन पहिलो साताभित्र सल्टाउन बोलकबोल चल्दैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending