Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

भक्तपुर नगरले फोहर उठाउन तीनपांग्रे रिक्सा प्रयाेगमा ल्याउने

\"\"भक्तपुर । नगरकाे फाेहर व्यवस्थापनमा सहजता ल्याउन भक्तपुर नगरपालिकाले फोहर उठाउन तीनपांग्रे रिक्सा चलाउने तयारी थालेको छ । यसाेगरे नगरका गल्ली भित्रकाे फाेहर पनि सहजै उठाउन सकिने छ । नगरमा घुम्न आउने पर्यटकलाइ समेत कुनै डिस्टप हुनेछैन । पूरै बजारक्षेत्र सवारीमुक्त गर्ने योजना रहेकाे भक्तपुरमा दरबार स्क्वायरलगाएतका क्षेत्रमा शारीरिक अपांगता भएका, वृद्धवृद्धा र केटाकेटी निम्ति विद्युतीय रिक्सा चलाउँने कि भन्ने साेच पनि छ । बजारका सबै घरको बाहिरी मोहडा सँझ्याःसहित परम्परागत शैलीमै बनाउनुपर्ने कुराका वारेमा खवरवलीसंग भने \'काठ र इट्टाकाे लागत खर्चको ३५ प्रतिशत नगरपालिकाले बेहोर्ने व्यवस्था गरिएको छ ।\' मेयर प्रजापतिले भने, ‘सबै जना हामीले के गर्यौं, कसो गर्यौं भनेर हेर्न आउँछन् ।  हामीले राम्रो काम गरेर उदाहरणीय भक्तपुर बनाएर देखाउनुपर्छ।’ मठ–मन्दिर, पाटीपौवा र सयौं वर्ष पुराना घर, पुस्तौंदेखि चलिआएका बन्द–बेपार, दुई सय, तीन सय वर्ष पुराना भइसकेका भक्तपुरका सम्पदा, सम्पदाकै कोटीमा राखेर संरक्षण गर्नुपर्ने बताए । आफ्नो कार्यकालभित्र परम्परा र सम्पदा जोगाउन चाहेको भन्दै उनले भने, ‘ नेपाल आउने सबैजसो पर्यटक एकचोटि भक्तपुर आउँछन्। उनीहरूको बसाइ दुई–तीन घन्टाभन्दा बढी हुँदैन। म कम्तीमा एक रात भक्तपुरमा बिताउने माहौल बनोस् भन्ने चाहन्छु।’ \"\"भक्तपुरको चारैतिर पुराना मन्दिर वास्तविक स्वरूपमा ठडिएका, साँझ–बिहान दरबार स्क्वायर र अरू डबली, चोकमा परम्परागत नृत्य मञ्चन भइरहेको, चैत्यमा भिक्षुहरू प्रार्थना गरिरहेकाे, मन्दिरमा आरती चलिरहेको र पर्यटक आनन्द मानेर समय बिताइरहेकाे परिकल्पनाकाे व्यवस्थित भक्तपुर नयाँ पुस्तालाइ छाडेर जाने चाहना भएकाे नगर प्रमुख प्रजापतिकाे छ । उनले शिशु कक्षादेखि विश्वविद्यालय र हरेक रोगको विशेषज्ञ उपचार सेवा पाइने अस्पताल निर्माणकाे लक्ष्य राखेका छन् । योजनाबद्ध बस्ती विकास त कार्यान्वयनकै चरणमा रहेको भक्तपुर नगरपालिकाबाट देशका अरु नगरपालिकाले पनि सिके नेपाल, नेपालजस्ताे बन्ने छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending