Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

वाचा पूरा गर्ने भन्दै प्रचण्ड अचानक माडी पुगेपछि... (फोटो/भिडियो)

\"\"चितवन । \"अध्यक्ष ज्यू, माडीकाे बगई खाेलाले गरेकाे क्षतिकाे अवलाेकन गर्दा कसाे हाेला ?\" माडीका निर्वाचित मेयर ठाकुर ढकालले यसाे भन्ने बित्तिकै प्रचण्डले भने, \"जाउँ त स्थलगत निरीक्षण गरौं, अबकाे काम चुनावकाे बेला गरेका बाचा अनुसार काम गर्नु हाे ।\" \"\" त्यसपछि नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गाडी बंगई खाेलाकाे किनारै किनार अघि बढ्याे । बालुवाकाे बाटाे हुँदै प्रचण्डकाे गाडी प्याउली बजारमा राेकियाे । \"यही हाे अध्यक्ष कमरेड, गएकाे वर्ष बाढीले सबैभन्दा क्षति पुर्याएकाे ठाउँ\" मेयर ढकालले पूर्वतिर देखाउँदै भने । त्यसपछि अध्यक्ष प्रचण्डले बाढीले गरेकाे क्षति र जनताकाे अवस्थाबारे अन्तरक्रिया गरे । \"\" \"हामी २०४७ सालदेखि बस्दै अाएका छौं, वर्षेनी बाढीले हाम्राे बस्ती बगाउँछ । हामी साह्रै समस्यामा छौं\" स्थानीयले अाफ्नाे पीडा सुनाए । \"तपाईहरुकाे समस्या मैले बुझेकाे छु, बैकल्पिक व्यवस्था गरेर यहाँकाे बस्ती सार्नुपर्ने देखियाे\" प्रचण्डले भने । नारायणी, राप्ती लगायतका नदीमा बर्सेनि अाउने बाढीले चितवनमा घरबार बिहिनहरुकाे समस्या बिकराल छ । \"\" चुनाव जितेपछि प्रचण्डकाे ध्यान विजय जुलुस र बधाई थाप्नेमा देखिँदैन । बरु, अाफ्नाे अमूल्य मत दिएर चितवनकाे विकास गर्ने अवसर दिएकाेमा मतदातालाई धन्यवाद दिन जनताकाे घरदैलाेमा छन् । मतदातालाई धन्यवाद दिने क्रममा अध्यक्ष प्रचण्डकाे रुचि विशेष गरी विकास निर्माणमा देखिएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending