Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

यी हुन् माअोवादीबाट विजयी हुने ३६ सांसद (सूचीसहित)

\"\"काठमाडौं । प्रतिनिधिसभा सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । कुल १ सय ६५ मध्ये १ सय ६० स्थानको मत परिणाम सार्वजनिक भईसकेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हात परेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरू १.कमला रोका, रुकुम पूर्व १ २.पम्फा भुसाल, ललितपुर ३ ३.बीना मगर, कंचनपुर १ ४.प्रभु साह, रौतहट ३ ५.रामेश्वरराय यादव, सर्लाही ३ ६.गौरीशंकर चौधरी, कैलाली ३ ७.सुदन किराती, भोजपुर १ ८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक १ ९.सुरेन्द्रकुमार कार्की, झापा १ १०.जनार्दन शर्मा, रुकुम पश्चिम १ ११.दुर्गबहादुर रावत, कालिकोट १ १२.हरिराज अधिकारी, गोरखा १ १३.देवेन्द्र पौडेल, वाग्लुङ २ १४.गिरिराजमणि, पोखरेल, महोत्तरी १ १५.श्यामकुमार, श्रेष्ठ्, रामेछाप १ १६.महेश्वुरजंग, गहतराज (अथक) बाँके १ १७.लेखराज भट्ट, कैलाली ४ १८.हितबहादुर तामाङ, नुवाकोट १ १९.सुरेशचन्द्र दास, सिराहा २ २०.टोपबहादुर रायमाझी, अर्घाखाँची १ २१.देव प्रसाद गुरुङ, लमजुङ १ २२.टेकबहादुर बस्नेत, सल्यान १ २३.शिवकुमार मंडल, केवट मोरंग ५ २४.हरिवोलप्रसाद गजुरेल, सिन्धुली २ २५.अमनलाल मोदी मोरंग ४ २६.गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक १ २७.वर्षमान पुन, रोल्पा १ २८.हेमकुमार राई, सोलुखुम्बु १ २९.गजेन्द्रबहादुर महत, जुम्ला १ ३०.मातृकाप्रसाद यादव, धनुषा १ ३१.पुष्पकमल दाहाल प्रचण्ड, चितवन ३ ३२.सन्तकुमार थारु, बर्दिया २ ३३.चक्रपाणी खनाल, कपिलवस्तु १ ३४.सुरेशकुमार राई, उदयपुर २ ३५.कृष्णकबहादुर महरा, दाङ २ ३६.शक्तिबहादुर बस्नेत, जाजरकोट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending