Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

समानुपातिकको पछिल्लो मत अपडेटः कुन प्रदेशमा कसले कति ल्याए ? (सूचीसहित)

\"\"काठमाडाैं । अहिले अधिकांश जिल्लामा समानुपातिकको मत गणना जारी छ । प्रदेशसभा समानुपातिकमा नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माआवादी केन्द्र दुई–दई प्रदेशमा अगाडि छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा मत परिणाम आउने क्रम जारी छ। समानुपातिकतर्फ भने मिश्रित मत परिणाम देखिएको छ । हाल मत गणना जारी छ । चितवनमा १५ हजार मत गन्न बाँकिः प्रचण्ड-पाण्डे कति मतान्तरले जित-हार ?
  • प्रदेश नम्बर १ र ३ मा नेकपा एमाले अगाडि
  • प्रदेश ४ र ७ मा नेपाली कांग्रेसले अगाडि
  • प्रदेश ५ र ६ मा माओवादी केन्द्र अगाडि
  • प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि
प्रदेशसभाको समानुपाति मत परिणाम प्रदेश १ अहिले गणना भएको मतः १८७५८२
  • नेकपा एमालेः ८१५३७
  • नेपाली कांग्रेसः ५८६९० नेकपा माओवादी केन्द्र २६७४४
  • संघीय समाजवादी फोरमः ५७२०
  • राप्रपा प्रजातान्त्रिकः ४०१६
  • अन्य १०८७५
प्रदेश २ अहिलेसम्म गणना भएको मतः ५१७६४
  • राजपाः २२६०९
  • नेपाली कांग्रेसः २०३२७
  • नेकपा एमालेः ५२७५
  • संघीय समाजवादी फोरमः १००९
  • नेकपा माओवादी केन्द्रः ८२३ अन्यः १७२१
प्रदेश ३ अहिलेसम्म गणना भएको मतः ११६२०१
  • नेकपा एमालेः ४०८८२
  • नेपाली कांग्रेसः ३१५६६
  • नेकपा माओवादी केन्द्रः १७०७३
  • विवेकशील साझाः १०९२८
  • नयाँ शक्ति नेपालः ६९२७
  • अन्यः ८८२५
प्रदेश ४ अहिलेसम्म गणना भएको मतः ८८५४९
  • नेपाली कांग्रेसः ३२१४९
  • नेकपा एमालेः ३०७५४
  • नेकपा माओवादी केन्द्रः १४८३४
  • राष्ट्रिय जनमोर्चाः २८२४
  • अन्यः ३८३३
प्रदेश ५ अहिलेसम्म गणना भएको मतः ६०९६९
  • नेकपा माओवादी केन्द्रः १८८३३
  • नेपाली कांग्रेसः १६३७५
  • नेकपा एमालेः १६१२५
  • संघीय समाजवादी फोरमः ५४७२
  • विवेकशील साझाः ९६८
प्रदेश ६ अहिलेसम्म गणना भएको मतः १२०५६२
  • नेकपा माओवादी केन्द्रः ४३३७२
  • नेपाली कांग्रेसः ३५९३०
  • नेकपा एमालेः ३२९४६
  • राप्रपाः १९९३
  • राप्रपा प्रजातान्त्रिकः १३०९
  • अन्यः ५०१२
प्रदेश ७ अहिलेसम्म गणना भएको मतः २४३७७०
  • नेपाली कांग्रेसः १०२२३९
  • नेकपा एमालेः ९२०५७
  • नेकपा माओवादी केन्द्रः ४१०७८
  • राप्रपाः ४६८३
  • विवेकशील साझाः ७४५
  • अन्यः २९६८
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending