Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

यी हुन् वाम गठबन्धनबाट चुनाव जित्ने ७८ उम्मेदवार

\"\"काठमाडौँ । मंसिर १० र२१ मा दुई चरणमा भउको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुले देशभरबाट उत्साहजनक रुपमा जित हासिल गरिररहेका छन् । हालसम्मका ७८ विजयी उम्मेदवार प्रदीपकुमार ज्ञवाली गुल्मी–१ पदम गिरि –पर्वत मेटमणि चौधरी –दाङ–१ हिराचन्द्र केसी –दाङ–३ रविन्द्रराज शर्मा –दैलेख–१ धनबहादुर बुढा –डोल्पा प्रेमप्रसाद तुलाचन –मुस्ताङ माधवकुमार नेपाल –काठमाडौं–२ यज्ञराज सुनुवार –ओखलढुंगा कृष्‍णप्रसाद दहाल –मकवानपुर–१ नवराज सिलवाल –ललितपुर–१ पोल्देन छोपाङ गुरुङ –मनाङ योगेशकुमार भट्टराई –ताप्लेजुङ भूपेन्द्रबहादुर थापा –म्याग्दी भैरवबहादुर सिंह –बझाङ लालबाबु पण्डित –मोरङ–६ वसन्तकुमार नेम्वाङ –पाँचथर घनश्याम भुसाल –रुपन्देही–३ कृष्णगोपाल श्रेष्ठ –काठमाडौं–९ खेमप्रसाद लोहनी –धादिङ–२ भूमिप्रसाद त्रिपाठी –धादिङ–१ पर्वत गुरुङ –दोलखा विशाल भट्टराई –खोटाङ लालबहादुर थापा –बाजुरा ध्रुबकुमार शाही –सुर्खेत–१ गणेशसिंह ठगुन्ना –दार्चुला नारायणप्रसाद खतिवडा –नुवाकोट–२ लालप्रसाद साँवा लिम्बू –झापा–४ राजेन्द्रकुमार राई –धनकुटा घनश्याम खतिवडा –मोरङ–१ भानुभक्त ढकाल –मोरङ–३ राजबहादुर बुढाक्षेत्री –दैलेख–२ सूर्यप्रसाद पाठक –बाग्लुङ-१ गोकर्णराज विष्‍ट –गुल्मी–२ शेरबहादुर तामाङ –सिन्धुपाल्चोक–२ झलनाथ खनाल –इलाम–१ गणेशकुमार पहाडी –सिन्धुली–१ गोपालबहादुर बम –मुगु ईश्वर पोखरेल –काठमाडौं–५ रामवीर मानन्धर –काठमाडौं–७ जीवनराम श्रेष्‍ठ –काठमाडौं–८ सुवासचन्द्र नेम्वाङ –इलाम–२ महेश बस्नेत –भक्तपुर–२ विरोध खतिवडा –मकवानपुर–२ दामोदर भण्डारी –बैतडी सोमप्रसाद पाण्डेय –पाल्पा–२ कृष्णलाल महर्जन –ललितपुर–२ वृजेशकुमार गुप्‍ता –कपिलवस्तु–२ खगराज अधिकारी –कास्की–१ रविन्द्रप्रसाद अधिकारी –कास्की–२ जगतबहादुर सुनार विश्वकर्मा –कास्की–३ विष्‍णुप्रसाद पौडेल –रुपन्देही–२ कृष्‍णबहादुर राई –काठमाडौं–३ विजयी माओवादी केन्द्रका नेताहरु सन्तकुमार थारु–बर्दिया–२ सुदन किराती–भोजपुर श्यामकुमार श्रेष्‍ठ–रामेछाप हरिराज अधिकारी–गोरखा–१ हितबहादुर तामाङ–नुवाकोट–१ देवेन्द्र पौडेल–बाग्लुङ(२ वर्षमान पुन–रोल्पा कमला रोका–रुकुम पूर्व दुर्गबहादुर रावत–कालिकोट शक्तिबहादुर बस्नेत–जाजरकोट सुरेन्द्रकुमार कार्की–झापा–१ शिवकुमार मण्डल –मोरङ–५ अमनलाल मोदी–मोरङ–४ सुरेशकुमार राई–उदयपुर–२ हरिबोलप्रसाद गजुरेल–सिन्धुली–२ पम्फा भुसाल–ललितपुर(३ हेमकुमार राई–सोलुखुम्बु कृष्‍णबहादुर महरा–दाङ–२ देवप्रसाद गुरुङ–लमजुङ गजेन्द्रबहादुर महत–जुम्ला अग्निप्रसाद सापकोटा–सिन्धुपाल्चोक–१ जनार्दन शर्मा–रुकुम पश्चिम प्रभु साह–रौतहट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending