Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

वर्षमानलाई गोली छल्दै हैरान, यस्तो रहेछ गोली हान्नुको रहस्य

\"\"रोल्पा । मंसिर १० गते हुने निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका वर्षमान पुन ‘अनन्त’ र प्रदेशसभाका उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ माइन र गोलीका अवरोध पन्छाउँदै आज थबाङ पुगेका छन् । नेकपाले निर्वाचन खारेजीको अभिायान अन्तर्गत नेकपाले रोल्पालाई खारेजीको नमूना जिल्ला बनाउने भन्दै   जिल्लाका विभिन्न गाउँपालिकामा आफ्नो प्रभाव बढाउँदै छ । रोल्पामा निर्वाचन हुन नदिने लक्ष्य अनुरुप उम्मेदवारमाथि आक्रमण गरिएको नेकपाका एक सदस्यले खबरडबलीलाई बताए । २०७० को निर्वाचनमा पनि थबाङ सहितको २ नं निर्वाचन क्षेत्र ओनसरी घर्तीमगरलाई लक्षित गरी तत्कालीन मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादीले बहिस्कारको अभिायानलाई तिव्रता दिएको थियो । गाउँ गाउँमा बम पड्काउने, मतदातालाई जानबाट रोक्ने, आमसभालाई रोक्न खोज्ने लगायत उमेद्वारलाई पनि निशासा बनाएको थियो । यस पटक पनि नेकपाले २५ गते विहान बाम गठबन्धनका प्रतिनिधि सभाका उमेद्वार एवं माओवादी केन्द्रका नेता  अनन्त र प्रदेशसभाका निर्वाचन सदस्यका उमेद्वार सिजल चढेको जीपलाई लक्षित गरी माडी गाउँपालिका १ भिताबाङमा तारवाला माइलन विस्फोटन गराएको थियो । यसैगरी दुइखोली गाउँपालिकाको इरिबाङ बागमाराको कार्यक्रमलाई सम्वोधन गर्नका लागि २६ गते बागमारा जादै गर्दा अनन्तलाई लक्षित गरी  गोलि प्रहार सँगै ढुङ्गा प्रहार नेकपाकै कार्यकर्ताबाट गरेका जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । सो आक्रमण पनि कुनै क्षति नभएको निर्वाचन परिचालन समितिले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE