काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन्।
अध्यागमन विभागले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। विभागका अनुसार उनले ‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमार्फत कलेज सञ्चालनको आवरणमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम र तस्बिर प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा फण्ड उठाउने प्रयास गरेका थिए।
उक्त वेबसाइटमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जनाको नाम ‘आवर डाइनामिक टिम’ शीर्षकमा राखिएको पाइएको छ।
त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरिए पनि त्यससम्बन्धी आधिकारिक प्रमाणपत्र भने प्रस्तुत गर्न नसकेको अध्यागमन विभागले जनाएको छ।
पक्राउ परेका ती अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आउँदै आएका थिए र यस अवधिमा ५० भन्दा बढी पटक नेपाल आएको देखिएको छ। उनी विभिन्न भिसामा नेपाल आउँदै आएको तथा व्यवसायिक भिसाका लागि नेपालमा कम्पनी दर्ता गरेको पाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - १७:४०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले देश विकासका भिजन समेटिएको घोषणापत्र तयार गरिरहेको जानकारी दिएका छन्। काठमाडौँ–५ का उम्...
माघ २० गते, २०८२ - १७:१०
काठमाडौँ। राष्ट्रिय सभाको सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ संशोधन अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो ...
माघ २० गते, २०८२ - १६:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। सादा प...
माघ २० गते, २०८२ - १६:३७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ। न्यायाधीशद...
माघ २० गते, २०८२ - १६:२५
दाङ। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शङ्कर पोखरेलले बताएको छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
माघ २० गते, २०८२ - १६:१७
सल्यान। सल्यानको शारदा नगरपालिका –२ खलंगास्थित सिँचाइ कार्यालयनजिक खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगरबाट ...
माघ २० गते, २०८२ - १५:३१
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर क्याबिनेटबाट बाहिरिएको जानकारी गराएकी छिन्। सोमबार रा...
माघ २० गते, २०८२ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम प्रयोग गरी रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छ...
माघ २० गते, २०८२ - १५:१८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। सोमबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ...
माघ २० गते, २०८२ - १५:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी प्रधा...



प्रतिकृया लेख्नुहोस्: