Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी नेता जो एमालेको समानुपातिकमा परे (सूचीसहित)

\"\"काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् ।

एमालेको समानुपातिक सूची यस प्रकार छ 

प्रतिनिधिसभा  १. विजय सुब्बा तेह्रथुम २. खगेन्द्र राई खोटाङ ३. केशवलाल श्रेष्ठ चितवन ४. अइन्द्रसुन्दर नेम्वाङ पाँचथर ५. चुडादेवसिंह लामा घिसिङ रामेछाप ६. तिलकुमार मेयाङ्बो ताप्लेजुङ ७. एकबहादुर राना तनहुँ ८. मणिकुमार सुब्बा लिम्बू इलाम ९. सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बु १०. झगबहादुर थापामगर कास्की ११. भोजविक्रम बुढामगर प्यूठान १२. भद्रसिंह बुढामगर सल्यान १३. जयन्द्रसिंह ऐतवाल दार्चुला १४. कान्छालामा तामाङ धादिङ १५. नरेन्द्रकुमार श्रेष्ठ मोरङ १६. दलबहादुर गुरुङ कास्की १७. थममाया थापामगर म्याग्दी १८. डा शिवमाया तुम्बाहाम्फे मोरङ १९. सुजिता शाक्य काठमाडाँै २०. रामकुमारी झाँक्री गुल्मी २१. बिना श्रेष्ठ काठमाडाँै २२. कु. तुल्सी थापा बर्दिया २३. नबिना लामा काभ्रेपलान्चोक २४. शान्तिमाया तामाङ पाख्रिन दोलखा २५. कुमारी मेचे झापा २६. बिनादेवी बुढाथोकी मगर कञ्चनपुर २७. रणकुमारी बलमपाकी मगर सिन्धुली २८. माइली तामाङ सिन्धुपाल्चोक २९. मेनचुङ लामा नुवाकोट ३०. कमला थापा (मगर) झापा ३१. दिलकुमारी राई खोटाङ ३२. तारादेवी गुरुङ इलाम ३३. मुकुन्द न्यौपाने काठमाडाँै ३४. सोमनाथ प्यासी कास्की ३५. पुष्पराज कँडेल धादिङ ३६. देवराज घिमिरे झापा ३७. एकनाथ ढकाल गोरखा ३८. घनेन्द्र बस्नेत भोजपुर ३९. दिनेशचन्द्र देवकोटा गोरखा ४०. बुद्धिबहादुर रायमाझी अर्घाखाँची ४१. बद्रीप्रसाद न्यौपाने सर्लाही ४२. दिनेशचन्द्र सुवेदी कैलाली ४३. मोहन बाँनिया मुगु ४४. प्रमेशकुमार हमाल काठमाण्डौ ४५. लालबहादुर रावल बझाङ ४६. रामचन्द्र शर्मा अधिकारी नवलपरासी ४७. मीनबहादुर शाही कालीकोट ४८. हरिदत्त जोशी बैतडी ४९. भीमलाल पौडेल गुल्मी ५०. राधाकुमारी ज्ञवाली रुपन्देही ५१. विन्दा पाण्डे नुवाकोट ५२. गोमा देवकोटा सिन्धुली ५३. कल्याणीकुमारी खड्का रौतहट ५४. निरुदेवी पाल कञ्चनपुर ५५. मनकुमारी जिसी बाग्लुङ ५६. मायादेवी न्यौपाने काठमाडाँै ५७. विष्णु शर्मा दाङ ५८. सरिता न्यौपाने काठमाण्डौ ५९. मैनाकुमारी भण्डारी गुल्मी ६०. तीर्था गौतम रुकुम ६१. शर्मिला कार्की काठमाडाँै ६२. सीता गिरी ओली कास्की ६३. शारदादेवी भट्ट कैलाली ६४. सावित्रादेवी अर्याल रुपन्देही ६५. दिलकुमारी पन्त कास्की ६६. सुमित्रा बिसी सुर्खेत ६७. हनुमान चौधरी थारू कैलाली ६८. मझीलाल थारू थनेत नवलपरासी ६९. भूदेवप्रसाद चौधरी बारा ७०. शान्ता चौधरी दाङ ७१. लक्ष्मीकुमारी चौधरी कैलाली ७२. गंगा चौधरी (सत्गौवा) दाङ ७३. ममताकुमारी चौधरी सप्तरी ७४. रामप्रीत पासवान सप्तरी ७५. ईश्वरबहादुर विश्वकर्मा दोलखा ७६. बोमबहादुर विश्वकर्मा अर्घाखाँची ७७. गणेशबहादुर विश्वकर्मा कैलाली ७८. निर्मल देउला काठमाडाँै ७९. रामकिसुन मण्डल सिराहा ८०. तुलसीप्रसाद पासी नवलपरासी ८१. निरादेवी जैरु डडेलधुरा ८२. बिमला विश्वकर्मा झापा ८३. बिमला विक बर्दिया ८४. पार्वतीकुमारी विसुङ्खे दैलेख ८५. सानु शिवा इलाम ८६. आशाकुमारी विक बझाङ ८७. धनकुमारी सुनार मकवानपुर ८८. जानकीदेवी राम सिराहा ८९. मोतीलाल दुगड मोरङ ९०. गंगाप्रसाद यादव सप्तरी ९१. मेघराज नेपाली निषाद पर्सा ९२. दिनेशचन्द्र यादव बाँके ९३. धर्मनाथ यादव सिराहा ९४. श्रीप्रसाद साह धनुषा ९५. छठूप्रसाद यादव बारा ९६. पर्शुराम यादव सुनसरी ९७. जुलीकुमारी महतो धनुषा ९८. डा. पुष्पाकुमारी कर्ण यादव पर्सा ९९. सरलाकुमारी यादव रौतहट १००. रेखाकुमारी झा रौतहट १०१. सरिताकुमारी गिरी सप्तरी १०२. सीता यादव दाङ १०३. चन्द्रकला सिंह सिराहा १०४. अञ्जला झा महोत्तरी १०५. बिनादेवी शर्मा पर्सा १०६. समिममियाँ अन्सारी रौतहट १०७. सराज अहमद फारुकी कपिलवस्तु १०८. कालिला खान तनहुँ १०९. समिना हुसेन रौतहट ११०. रुबी खाँ पठान बाँके प्रदेश सभा 

प्रदेश नं १  १. लोकबहादुर धिमाल झापा २. बलराम उराव सुनसरी ३. केयरसिंह लिम्बू इलाम ४. भीमबहादुर खवास झापा ५. शरण राई खोटाङ ६. हरिबहादुर राई भोजपुर ७. धु्रवकुमार श्रेष्ठ इलाम ८. उङ्दीछिरिङ शेर्पा संखुवासभा ९. सावित्री जोशी सुनसरी १०. उषाकला राई खोटाङ ११. कृष्णकुमारी राई मोरङ १२. पदमकुमारी गुरुङ संखुवासभा १३. विनादेवी राई धनकुटा १४. होमकुमारी सावाँ ताप्लेजुङ १५. आशारत्न जबेगु पाँचथर १६. सिर्जना राई भोजपुर १७. कुमारी रमिला गुरुङ सुनसरी १८. होमबहादुर थापा झापा १९. हरिकुमार पोख्रेल सुनसरी २०. रोमणीकुमार भट्टराई झापा २१. रामप्रसाद सुवेदी ताप्लेजुङ २२. दीपककुमार पौडेल इलाम २३. यशोदा अधिकारी मोरङ २४. अम्बिका थापा उदयपुर २५. सरिता थापा संखुवासभा २६. सावित्राकुमारी रेग्मी मोरङ २७. हिमादेवी बस्नेत धनकुटा २८. श्यामनारायण राज धामी सुनसरी २९. सुनिताकुमारी चौधरी उदयपुर ३०. अनुभूति बम नेपाली तेह्रथुम ३१. मोहनलाल सरदार मोरङ ३२. जसमाया गजमेर (विश्वकर्मा) झापा ३३. गंगामाया विक मोरङ ३४. हृदयलाल ठाकुर झापा ३५. बसन्तीदेवी यादव मोरङ ३६. रिभाकुमारी कर्ण सुनसरी ३७. गुलेफुन मियाँ मोरङ

प्रदेश नं २  १. राजकुमार मण्डल धानुक धनुषा २. सीता गुरुङ बारा ३. प्रेममाया श्रेष्ठ धनुषा ४. लक्ष्मण पौडेल सर्लाही ५. सम्झना थपलिया सिराहा ६. राजेन्द्रप्रसाद चौधरी सिराहा ७. असरादेवी चौधरी सप्तरी ८. रवीन्द्र वैठा धोवी सर्लाही ९. प्रभुहजारा दुसाध पर्सा १०. गौरी खत्वे महोत्तरी ११. दुर्गीदेवी पासवान धनुषा १२. सरस्वती परियार सप्तरी १३. पल्टीदेवी महरा धनुषा १४. पार्वतीकुमारी कामी सर्लाही १५. डा. मनोजकुमार सिंह सप्तरी १६. प्रमोदनारायण यादव सिराहा १७. कपिलदेवप्रसाद पटेल रौतहट १८. पुरेन्द्रकिशोरलाभ कर्ण पर्सा १९. प्रतापनारायण चौधरी सप्तरी २०. राजनारायण साह सर्लाही २१. ब्रजकिशोर मण्डल सप्तरी २२. दिनेश्वरठाकुर (हजाम) बारा २३. कमलराय यादव रौतहट २४. अमरराउत यादव बारा २५. रामइश्वर साह कलवार सिराहा २६. बिल्टुसाह हलवाई सिराहा २७. अनिताकुमारी यादव धनुषा २८. मञ्जुकुमारी यादव महोत्तरी २९. पल्टीदेवी यादव धनुषा ३०. सीताकुमारीदेवी साह सिराहा ३१. जकतारैनदेवी सुडीन साह सिराहा ३२. आभाकुमारी सिंह सप्तरी ३३. सवितादेवी यादव धनुषा ३४. मञ्जुकुमारी साह सप्तरी ३५. जयरनियादेवी सहनी रौतहट ३६. पुनम कर्ण सर्लाही ३७. ममतादेवी राजपुत सर्लाही ३८. सुनिताकुमारी इसर सप्तरी ३९. मो. कैस शेष धनुषा ४०. अलीअख्तर मिक रानी रौतहट ४१. हसिमा खातुन रौतहट ४२. सबना बानु बारा ४३. रहमवानी खातुन धोविन पर्सा प्रदेश नं ३  १. कमलजंग राई दनुवार सिन्धुली २. सुरेन्द्र मानन्धर काठमाडाँै ३. मगलराम दराई चितवन ४. आनन्दकुमार श्रेष्ठ रामेछाप ५. ठूला थामी सिन्धुपाल्चोक ६. अष्टनारायण डंगोल काठमाडाँै ७. रामचन्द्र लामा बल मकवानपुर ८. सूर्यबहादुर लामा सिन्धुपाल्चोक ९. लम्बोदर कायस्थ काभ्रेपलान्चोक १०. धनबहादुर तामाङ दोलखा ११. जितेन्द्र चेपाङ धादिङ १२. जुनेलीमाया श्रेष्ठ मकवानपुर १३. सरस्वती बाटी भक्तपुर १४. शान्ति थिङ रसुवा १५. देवकी श्रेष्ठ (वान्तवा) ललितपुर १६. इन्द्रमाया गुरुङ ललितपुर १७. सीता लामा काठमाण्डौ १८. आशमाया तामाङ नुवाकोट १९. बेलिमैयाँ घले काठमाण्डौ २०. उर्मिला कर्माचार्य काठमाण्डौ २१. कल्पना लिम्बू (योङहाङ) काठमाण्डौ २२. मीना बज्राचार्य ललितपुर २३. सूर्यमाया दनुवार काभ्रेपलाञ्चोक २४. केदारप्रसाद न्यौपाने मकवानपुर २५. विश्वनाथ प्याकुरेल काठमाडाँै २६. माधवप्रसाद अर्याल रसुवा २७. हरिप्रसाद सापकोटा चितवन २८. टहलबहादुर खड्का काठमाडाँै २९. सागर नेपाल काठमाडाँै ३०. विवेक देवकोटा ललितपुर ३१. रामशरण ढुंगाना काठमाडाँै ३२. रचना खड्का दोलखा ३३. मुनु सिग्देल मकवानपुर ३४. सरस्वती बस्नेत दोलखा ३५. गोमा भुर्तेल काभ्रेपलाञ्चोक ३६. मिना ज्ञवाली (नेपाल) काठमाडाँै ३७. पार्वती सिलवाल चितवन ३८. कमलाकुमारी पराजुली काठमाडाँै ३९. उमादेवी कोइराला सिन्धुली ४०. फुलमती चौधरी चितवन ४१. सुन्दर पुर्कोटी काठमाडाँै ४२. मैनाअछामी सार्की ललितपुर ४३. सानुमैया बिसुन्के काठमाडाँै ४४. बिनादेवी चौधरी काठमाडाँै प्रदेश नं ४  १. विजय गुरुङ पर्वत २. चन्द्रमोहन गौचन मुस्ताङ ३. होमबहादुर थापा तनहुँ ४. प्रतापलाल श्रेष्ठ तनहुँ ५. कृष्णबहादुर लामिछाने मगर स्याङ्जा ६. मित्रकुमारी गुरुङ सुवेदी कास्की ७. सावित्रा राना बाग्लुङ ८. मीना गुरुङ कास्की ९. पद्मा जिसी श्रेष्ठ नवलपरासी १०. मीनाकुमारी गुरुङ कास्की ११. गजकुमारी गुरुङ कास्की १२. मायानाथ अधिकारी लम्जुङ १३. भीमबहादुर कार्की कास्की १४. मोहनलाल शर्मा बाग्लुङ १५. भोलानाथ शर्मा पर्वत १६. सृजना शर्मा कास्की १७. प्रभा कोइराला कास्की १८. पुष्पा केसी भण्डारी कास्की १९. ताराकुमारी शर्मा स्याङ्जा २०. यशोदा रिमाल कास्की २१. गोविन्दबहादुर नेपाली बाग्लुङ २२. कृष्णबहादुर नेपाली गोरखा २३. लक्ष्मी सुनार नवलपरासी २४. जुनादेवी नेपाली पर्वत प्रदेश नं ५  १. बलिभद्र राना दाङ २. बालसिंह काउछा गुल्मी ३. देवीलाल लामिछाने मगर पाल्पा ४. थानकुमारी थापा चापागार्इं रुपन्देही ५. ईश्वरी घर्ती रोल्पा ६. सरिता श्रीस रुपन्देही ७. रमा घर्ती पाल्पा ८. गोपाल भट्टराई रुपन्देही ९. कुमार दशौंदी रोल्पा १०. टीकाराम खड्का दाङ ११. कमल गौतम रुपन्देही १२. माधव आचार्य पाल्पा १३. विमला शर्मा पन्थी रुपन्देही १४. सरस्वती गौतम दाङ १५. जालपा भुसाल अर्घाखाँची १६. भगवतीदेवी भण्डारी नवलपरासी १७. मञ्जु कोइराला बाँके १८. रामदास थारू बाँके १९. जनक चौधरी बर्दिया २०. कृष्णी थारू बर्दिया २१. धमकली चौधरी दाङ २२. रीताकुमारी चौधरी कपिलवस्तु २३. गणेशबहादुर विश्वकर्मा गुल्मी २४. रामप्रसाद वादी बर्दिया २५. कमलादेवी विक रुपन्देही २६. ढाँटीसुनार भन्ने आशा स्वर्णकार रुकुम २७. इन्द्राकुमारी गहतराज पाल्पा २८. धनेसकुमार यादव बर्दिया २९. हरिराम लोध रुपन्देही ३०. सुनिताकुमारी ठठेर रुपन्देही ३१. चिन्तावती कुर्मी बाँके ३२. उमादेवी यादव नवलपरासी ३३. रुहुल अमिन रुपन्देही ३४. फौजियान सिम कपिलवस्तु ३५. तलतप्रवीन खाँ बाँके प्रदेश नं ६  १. क्याल्बो थापा भोटे डोल्पा २. मीनासिंह रखाल दैलेख ३. गोरखबहादुर बोगटी हुम्ला ४. शिवप्रसाद उपाध्याय सुर्खेत ५. तर्कबहादुर बडुवाल दैलेख ६. कृतिबहादुर चन्द जाजरकोट ७. गणेशबहादुर केसी रुकुम ८. बदमीक्वारी बोहोरा डोल्पा ९. पद्मा खड्का सुर्खेत १०. देवी ओली रुकुम ११. कौशिलावती खत्री जाजरकोट १२. मेनका पछाई जुम्ला १३. कालो सार्की कालीकोट १४. वसन्तकुमार विश्वकर्मा सुर्खेत १५. राजु नेपाली सुर्खेत १६. शारदा दमै सल्यान प्रदेश नं ७  १. शकुन्तला नगरकोटी डडेलधुरा २. कर्णबहादुर थापा बाजुरा ३. कृष्णप्रसाद जैसी अछाम ४. रामदत्त जोशी दार्चुला ५. लक्ष्मणबहादुर कुँवर कैलाली ६. दिलबहादुर सिंह बझाङ ७. महादेव भारती डोटी ८. माया भट्ट बैतडी ९. मनाकुमारी साउद अछाम १०. पूर्णा जोशी डोटी ११. माया तामाङ बोहोरा बझाङ १२. सुशीला बुढाथोकी कैलाली १३. सीता बराल बाजुरा १४. केवालाल चौधरी कैलाली १५. रामओतार राना कञ्चनपुर १६. चुनकुमारी चौधरी कैलाली १७. कमला चौधरी कैलाली १८. जंगबहादुर विक अछाम १९. हिरा सार्की कञ्चनपुर २०. अर्चना गहतराज डोटी २१. दुर्गा विक अछाम
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE