Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन् प्रमुख तीन दलका उम्मेद्वारहरूः कसले कहाँबाट मनोनयन दर्ता गरे ? (सूचीसहित)

\"\"काठमाडाैं । अासन्न प्रतिनिधिसभातर्फ १२८ सदस्यका लागि १,७४२ र प्रदेशसभा सभातर्फ २५६ सदस्यका लागि २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उम्मेदवार रहेका छन् । दुवै सभामा सात प्रतिशत महिलाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसका उम्मेद्वारहरू दोस्रो चरणमा मंसिर २१ गते हुने ४५ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका नेकपा एमालेका उम्मेदवारले बिहीबार मनोनयन दर्ता गराएका छन् । एमालेका उम्मेद्वारहरू नेकपा माओवादी केन्द्रले अासन्न निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका माअोवादीका उम्मेदवार ताप्लेजुङ १.(२) टंक आङबुहाङ पाँचथर १.(२) इन्द्र आङवो संखुवासभा १.(१) पूर्णप्रसाद राई भोजपुर १ सुदन किराँती सोलुखुम्बु १ हेमकुमार राई १.(१) ओखलढुंगा १.(२) मोहन खड्का खोटाङ १.(२) रामकुमार राई इलाम २.(२) धीरेन्द्र शर्मा उदयपुर १ सुरेशकुमार राई १.(२) रामबहादुर थापा २.(१) भेषकुमारी राउत सुनसरी २. डम्बर सुवेदी २.(१) ४.(२) मोहम्मद जाकिर हुसैन झापा १. सुरेन्द्र कुमार कार्की १.(१) ३. ३.(१) पूर्णसिंह राजवंशी ४ ४.(१) झलकसिंह दर्लामी मोरङ १.(१) कुलप्रसाद साम्वा २.(१) गणेशकुमार उप्रेती ३.(१) गीता तिमिल्सिना ४. अमनलाल मोदी ५. शिवकुमार मण्डल ५.(१) देवेन्द्र कुमार गुप्ता ६.(१) जीवन आचार्य प्रदेश नं. २ सप्तरी  १. अशोक कुमार मण्डल १.(२) मोहमद सकिल मिया २. उमेश कुमार यादव २.(१) सरोज कुमार मण्डल २.(२) महेन्द्र प्रसाद यादव ४.(१) शशीप्रसाद यादव सिरहा २. सुरेशचन्द्र दास २.(१) जीवछ यादव ३.(१) रामकुमार यादव ४. अजयशंकर नायक ४.(१) दीलिप साह धनुषा  १. मातृका प्रसाद यादव १.(१) रामचन्द्र मण्डल २. रामचन्द्र झा २.(१) नवल साह ३. रामसिंह यादव ३.(२) कामेश्वर प्रसाद महतो महोत्तरी १. गिरीराजमणि पोखरेल १.(१) भरतप्रसाद साह १.(२) राजु खड्का ४. रजी हैदर ४.(१) रामबाबु चौधरी सर्लाही २. दिनेश राय यादव २.(१) ३. रामेश्वर राय यादव ३.(१) ४. शिवपुजन यादव ४.(१) रौतहट  १. सत्यनारायण भगत १.(२) उपेन्द्र साह २.(२) मनोज यादव ३. प्रभु साह ३.(२) कुन्दन कुशवाह ४.(१) देवेन्द्र पटेल बारा १.(२) स्लाम अन्सारी २. शिवचन्द्र कुशवाहा २.(१) गणेश साह ३. ३.(१) ज्वालाकुमारी साह ४.(२) उमेश कुशवाह पर्सा  १.(२) रहवर अन्सारी २.(१) छोटेलाल यादव ४. उर्मिला अर्याल ४.(१) प्रदेश नं. ३ दोलखा १.(१) विशाल खड्का रामेछाप १. श्यामकुमार श्रेष्ठ १.(१) रसुवा १.(२) इन्द्रप्रसाद गोतामे सिन्धुली १.(१) लेखनाथ दाहाल (राजन) २. हरिबोल गजुरेल २.(२) बुद्धिमान माझी सिन्धुपाल्चोक  १. अग्निप्रसाद सापकोटा १.(१) युवराज दुलाल २.(२) दावा लामा काभ्रेपलाञ्चोक  १. गंगाबहादुर तामाङ १.(१) रत्नप्रसाद ढकाल भक्तपुर १. मिलन सुवाल १.(१) देवीप्रसाद ढकाल १.(२) रोमन सिलाकार मकवानपुर १.(१) प्रेमबहादुर पुलामी २. २.(१) कुमारी मोक्तान नुवाकोट १. हितबहादुर तामाङ १.(१) राधिका तामाङ २.(२) हिरानाथ खतिवडा धादिङ १.(२) शालिकराम जमरकट्टेल २.(२) जगत सिम्खडा ललितपुर १.(१) लालकुमारी पुन ३. पम्फा भुसाल ३.(१) राजकाजी महर्जन चितवन ३. पुष्पकमल दाहाल काठमाडौं १. अनिल शर्मा १.(१) ३.(१) रुद्र बराइली ६. झक्कुप्रसाद सुवेदी ६.(१) ८.(१) उमेश स्थापित १०. हितमान शाक्य १०.(१) दीलिप महर्जन प्रदेश नं. ४ लमजुङ १. देवप्रसाद गुरुङ १.(१) म्याग्दी  १.(१) विनोद के.सी. पर्वत १.(१) नेत्रनाथ अधिकारी गोरखा १. हरिराज अधिकारी १.(१) लेखबहादुर थापा २. नारायणकाजी श्रेष्ठ २.(१) कमला नहर्की २.(२) अमर बहादुर गुरुङ
तनहुँ 
१.(२) हरिबहादुर चुमान २.(१) आशा कोइराला स्याङजा १.(१) दीपक चर्तिमगर बाग्लुङ १.(१) चन्द्रबहादुर बुढा २. देवेन्द्र पौडेल नवलपरासी पूर्व १. भविश्वर पराजुली १.(१) सूर्य न्यौपाने कास्की १.(१) दीपक कोइराला २.(२) राजकाजी गुरुङ ३ ३.(१) रामजी प्रसाद बराल प्रदेश नं. ५ अर्घाखाँची १. टोपबहादुर रायमाझी १.(१) प्यूठान  १.(२) कृष्णध्वज खड्का रोल्पा १. वर्षमान पुन १.(१) कुलप्रसाद के.सी. १.(२) दीपेन्द्र कुमार पुन रुकुम पूर्व १. कमला रोका १.(१) तेजबहादुर ओली १.(२) पूर्ण बहादुर घर्ति गुल्मी १.(१) सुदर्शन बराल २.(२) दिनेश पन्थी पाल्पा २.(२) वसन्त घर्ती नवलपरासी पश्चिम २. घनश्याम यादव २.(१) २.(२) कन्हैया कहार बर्दिया १.(१) तिलकराम शर्मा २. सन्तकुमार थारु २.(१) २.(२) दिनेश थारु कपिलवस्तु १. चक्रपाणि खनाल ३.(२) जावेद आलम खान दाङ  १.(१) इन्द्रजीत थारु २. कृष्णबहादुर महरा २.(१) ३. ३.(१) जगप्रसाद शर्मा बाँके १. महेश्वर गहतराज १.(१) कृष्णा के.सी. २.(१) कामता खटिक ३.(१) इन्द्रप्रसाद खरेल रुपन्देही १.(२) दयाराम न्यौपाने ३. ३.(१) विश्वास बराल ४. ४.(१) सहबुद्धिन देवान ५. डिलाराम आचार्य ५.(१) प्रदेश नं. ६ डोल्पा १.(२) वीरबहादुर शाही जुम्ला १. गजेन्द्र महत १.(१) नरेश भण्डारी कालिकोट १. दुर्गाबहादुर रावल १.(१) १.(२) महेन्द्रबहादुर शाही हुम्ला १. छिमी लामा १.(२) विजय भण्डारी सल्यान  १. टेकबहादुर बस्नेत १.(१) गणेश सिंह जाजरकोट  १. शक्तिबहादुर बस्नेत रुकुम पश्चिम १. जनार्दन शर्मा १.(१) रातो कामी १.(२) गोपाल शर्मा सुर्खेत  १.(१) ठम्मरबहादुर बिष्ट २.(२) विन्दमान विष्ट दैलेख १.(१) धर्मराज रेग्मी प्रदेश नं. ७ बझाङ १.(२) देवकी मल्ल डोटी  १.(२) त्रिलोचन भट्ट डडेल्धुरा १. खगराज भट्ट १.(१) बैतडी  १.(१) प्रेमप्रकाश भट्ट दार्चुला १.(२) मानबहादुर धामी अछाम १.(२) झपड बोहरा २. २.(१) अक्कल रावल कञ्चनपुर १. विना मगर २. २.(१) महेश दत्त जोशी ३.(२) मानबहादुर सुनार कैलाली १.(२) नेपबहादुर चौधरी २.(२) नन्दबहादुर सावद ३. गौरीशंकर चौधरी ३(१) वीरमान चौधरी ४. लेखराज भट्ट  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE