Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

यी हुन माओवादीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार (सूचीसहित)

\"\"काठमाडौं । दोस्रो चरणमा हुने प्रदेश प्रतिनिधिसभा निर्वाचनकालागि आज उम्मेदवार दर्ता भइरहेको छ । तल्लो पहाड तथा तराईका गरी ४५ जिल्लामा आउँदो मंसिर २१ गते हुने प्रनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आज मनोनयन दर्ता भएको हो। निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारी टुंगाएको छ । यी हुन माओवादीका उम्मेदवार

(क) प्रतिनिधि सभा

१) भाेजपुर - सुदन किराँती २) साेलुखुम्बु - हेमकुमार राई ३) उदयपुर २ - सुरेशकुमार राई ४) सुनसरी २ - डम्बर सुवेदी ५) झापा १ - सुरेन्द्र कुमार कार्की ६) माेरङ ४ - अमनलाल माेदी ७) माेरङ ५ - शिवकुमार मण्डल ८) सप्तरी १ - अशाेक कुमार मण्डल ९) सप्तरी २ - उमेश कुमार यादव १०) सिरहा २ - सुरेशचन्द्र दास ११) सिरहा ४ - अजयशंकर नायक १२) धनुषा १ - मातृका प्रसाद यादव १३) धनुषा २ - रामचन्द्र झा १४) धनुषा ३ - रामसिंह यादव १५) महाेत्तरी १ - गीरिराजमणि पाेखरेल १६) महाेत्तरी ४ - रजी हैदर १७) सर्लाही २ - दिनेश राय यादव १८) सर्लाही ३ - रामेश्वर राय यादव १९) सर्लाही ४ - शिबपुजन यादव २०) रौतहट १ - सत्यनारायण भगत २१) रौतहट ३ - प्रभु साह २२) बारा २ - शिवचन्द्र कुशवाहा २३) पर्सा ४ - उर्मिला अर्याल २४) रामेछाप - श्यामकुमार श्रेष्ठ २५) सिन्धुली २ - हरिबाेल गजुरेल २६) सिन्धुपाल्चाेक १ - अग्निप्रसाद सापकाेटा २७) काभ्रे १ - गंगाबहादुर तामाङ २८) भक्तपुर १ - मिलन सुवाल २९) नुवाकाेट - हितबहादुर तामाङ ३०) ललितपुर ३ - पम्फा भुसाल ३१) चितवन ३ - पुष्पकमल दाहाल ३२) काठमाडौं १ - अनिल शर्मा ३३) काठमाडौं ६ - झक्कुप्रसाद सुवेदी ३४) काठमाडौं ८ - उमेश स्थापित ३५) काठमाडौं १० - हितमान शाक्य ३६) लमजुङ - देवप्रसाद गुरुङ ३७) गाेरखा १ - हरिराज अधिकारी ३८) गाेरखा २ - नारायणकाजी श्रेष्ठ ३९) बाग्लुङ २ - देवेन्द्र पाैडेल ४०) नवलपुर १ - भविश्वर पराजुली ४१) अर्घाखाँची - टाेपबहादुर रायमाझी ४२) रोल्पा — वर्षामान पुन ४३) रुकुम पूर्व — कमला रोका ४४) नवलपरासी २ — घनश्याम यादव ४५)  बर्दिया २ — सन्तकुमार थारु ४६) कपिलवस्तु १ — चक्रपाणि खनाल ४७) दाङ २ — कृष्णबहादुर महरा ४८) बाँके १ — महेश्वर गहतराज ४९) रुपन्देही ५ —  डिलाराम आचार्य ५०) जुम्ला — गजेन्द्र महत ५१) कालिकोट — दुर्गाबहादुर रावल ५२) हुम्ला — छिमी लामा ५३) सल्यान — टेकबहादुर बस्नेत ५४) जाजरकोट — शक्तिबहादुर बस्नेत ५५) रुकुम पश्चिम — जनार्दन शर्मा ५६) डडेलधुरा — खगराज भट्ट ५७)  कञ्चनपुर १ — बिना मगर ५८) कैलाली ३ — गौरीशंकर चौधरी ५९) कैलाली ४ — लेखराज भट्ट

(ख) प्रदेश सभा

१) ताप्लेजुङ (ख) — टंक आङबुहाङ २) पाँचथर (ख) — इन्द्र आङवो ३) संखुवासभा (क) — पूर्णप्रसाद राई ४) ओखलढुंगा (ख) — मोहन खड्का ५) खोटाङ (ख) — रामकुमार राई ६) इलाम २ (ख) — धीरेन्द्र शर्मा ७) उदयपुर १ (ख) — रामबहादुर थापा ८) उदयपुर २ (क) — भेषकुमारी राउत ९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन १०) झापा ३ (क) — पूर्णसिंह राजवंशी ११) झापा ४ (क) — झलकसिंह दर्लामी १२) मोरङ १ (क) — कुलप्रसाद साम्वा १३) मोरङ २ (क) — गणेशकुमार उप्रेती १४) मोरङ ३ (क) — गीता तिमिल्सिना १५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता १६) मोरङ ६ (क) — जीवन आचार्य १७) सप्तरी १ (ख) — मोहमद सकिल मिया १८) सप्तरी २ (क) — सरोज कुमार मण्डल १९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव २०) सप्तरी ४ (क) — शशीप्रसाद यादव २१) सिरहा २ (क) — जीवछ यादव २२) सिरहा ३ (क) — रामकुमार यादव २३) सिरहा ४ (क) — दीलिप साह २४) धनुषा १ (ख) — रामचन्द्र मण्डल २५) महोत्तरी १ (क) — भरतप्रसाद साह २६) बारा ३ (क) — ज्वालाकुमारी साह २७) दोलखा (क) — बिशाल खड्का २८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे २९) सिन्धुली १ (क) — लेखनाथ दाहाल ३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी ३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल ३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा ३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल ३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल ३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी ३६) मकवानपुर २ (क) — कुमारी मोक्तान ३७) नुवाकोट १ (क) — राधिका तामाङ ३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा ३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल ४०) धादिङ २ (ख) — जगत सिम्खडा ४१) ललितपुर १ (क) — लालकुमारी पुन ४२) ललितपुर ३ (क) — राजकाजी महर्जन ४३) काठमाडौं ३ (क) — रुद्र बराइली ४४) काठमाडौं १० (क) — दीलिप महर्जन ४५) म्याग्दी (क) — विनोद केसी ४६) पर्वत (क) — नेत्रनाथ अधिकारी ४७) गोरखा १ (क) — लेखबहादुर थापा ४८) गोरखा २ (क) — कमला नहर्की ४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ ५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान ५१) तनहूँ २ (क) — आशा कोइराला ५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर ५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा ५४) नवलपुर १ (क) — सूर्य न्यौपाने ५५) कास्की १ (क) — दीपक कोइराला ५६) कास्की २ (ख) — राजकाजी गुरुङ ५७) कास्की ३ (क) — रामजी प्रसाद बराल ५८) प्युठान (ख) — कृष्णध्वज खड्का ५९) रोल्पा (क) — कुलप्रसाद केसी ६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन ६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली ६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति ६३) गुल्मी १ (क) — सुदर्शन बराल ६४) गुल्मी २ (ख) — दिनेश पन्थी ६५) पाल्पा २ (ख) — बसन्त घर्ती ६६) नवलपरासी २ (ख) — कन्हैया कहार ६७) बर्दिया १ (क) — तिलकराम शर्मा ६८) बर्दिया २ (ख) — दिनेश थारु ६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान ७०) दाङ १ (क) — इन्द्रजीत थारु ७१) दाङ ३ (क) — जगप्रसाद शर्मा ७२) बाँके १ (क) — कृष्णा केसी ७३) बाँके २ (क) — कामता खटिक ७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल ७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने ७६) रुपन्देही ३ (क) — विश्वास बराल ७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान ७८) डोल्पा (ख) — बीरबहादुर शाही ७९) जुम्ला (क) — नरेश भण्डारी ८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही ८१) हुम्ला (ख) — विजय भण्डारी ८२) जाजरकोट (क) — गणेश सिंह ८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा ८४) रुकुम पश्चिम (ख) — रातो कामी ८५)  सुर्खेत  १ (क) — ठम्मरबहादुर बिष्ट ८६) सुर्खेत २  (ख) — बिन्दमान बिष्ट ८७) दैलेख १ (क) — धर्मराज रेग्मी ८८) बझाङ (ख) — देवकी मल्ल ८९) डोटी (ख) — त्रिलोचन भट्ट ९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट ९१) दार्चुला (ख) — मानबहादुर धामी ९२) अछाम १ (ख) — झपड बोहरा ९३) अछाम २ (क) — अक्कल रावल ९४) कञ्चनपुर ३ (ख) — मानबहादुर सुनार ९५) कैलाली १ (ख) — नेपबहादुर चौधरी ९६) कैलाली २ (ख)  — नन्दबहादुर सावद ९७) कैलाली ३ (क) — बीरमान चौधरी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE