ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - २१:३९
पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा
माघ २१ गते, २०८२ - २१:२०
ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा ...
माघ २१ गते, २०८२ - २१:०८
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन ५५ वर्षपछि आफ्नै परिवारको हात समाउँदै घर फर्किएका छन्। २१ वर्षको उमेरमा लाहुरे ह...
माघ २१ गते, २०८२ - २०:४३
काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर ...
माघ २१ गते, २०८२ - २०:३७
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत जोगाउने दाउ खेलेको छ । नेकप...
माघ २१ गते, २०८२ - २०:२४
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रमा आज चौथो पटक हिमपात भएको छ। मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेका अनुसार दिउँसोदेखि निरन्तर हिमपात भइरह...
माघ २१ गते, २०८२ - २०:२३
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘फेक र रियल’ बीचको लडाइँको रूपमा चित्र...
माघ २१ गते, २०८२ - १९:२९
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार...
माघ २१ गते, २०८२ - १९:०९
झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा ...
माघ २१ गते, २०८२ - १९:०५
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीको दर्शन सकेर फर्किँदै गरेका यात्रु बोकेको सुमो आज लाकुरीभञ्ज्याङमा दुर्घटनामा परेको छ। मध्यपहाडी लोक...



प्रतिकृया लेख्नुहोस्: