Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

पति–पत्नी नै उम्मेदवार

\"\"काठमाडाैं । पूर्वसांसद जुनकुमारी रोका रुकुम (पूर्व) बाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट समानुपातिक बन्दसूचीमा परेकी छिन् भने उनका पति तेजबहादुर ओली माओवादीबाटै प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । जुनकुमारी २०६४ सालमा तत्कालीन रुकुम निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । अाजको नागरिकमा खबर छ-उनी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुन् । यसपकट एमाले–माओवादी गठबन्धले सोचेजस्तै नतिजा प्राप्त गरे मन्त्रीसम्म बन्ने दाउमा जुनकुमारी छिन् । रुकुम माओवादीको प्रभाव क्षेत्र भएकाले जित सुनिश्चित भएको उनले बताइन् । जुनकुमारीका पति ओली यस क्षेत्रमा पार्टी इन्चार्ज छन् । स्थानीय तहको चुनावमा महत्त्वपूर्ण भूमिका निवार्ह गरेका ओली कूटनीतिक र रणनीतिक नेताका रुपमा परिचित छन् । पार्टी र समाजले आफूहरूलाई रुचाएकाले राजनीतिमा सफल भएको उनीहरूको भनाइ छ । निरन्तर आन्दोलन, जनताको सेवाले नै आफूहरू उम्मेदवारका लागि योग्य भएको ओलीले बताए । ‘अविचलित भई पार्टीमा काम गर्दा सफल भइँदोरहेछ’ उनले भने, ‘यो हाम्रो मेहनतको पहिलो खुट्किला पनि हो ।’ अहिले दुवैजना चुनाव प्रचारप्रसारमा छन् । ‘हामी श्रीमान् श्रीमतीभन्दा इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ता भएकाले उम्मेदवार भएका छौं’ ओलीले भने, ‘हामी दुवैजनाको त्याग तपस्या र लगानी पार्टीले बुझेको छ ।’ जुनकुमारीले थपिन्, ‘लामो समयदेखि पार्टीमा इमानदार भएर काम गरेका थियौं । त्यसैको मूल्यांकन पार्टीले गरेको छ ।’ यो उम्मेदवारीलाई पारिवारिकभन्दा पार्टीगत रुपमा हेर्नुपर्ने उनको भनाइ छ । दुवै जना माओवादी सशस्त्र संघर्षका बेला सक्रिय भएर काम गरेका थिए । उनीहरूले २०५३ सालमा जनवादी विवाह गरेका थिए । जुनकुमारी मगर खामभाषिक समुदायकी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE