Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यी २१ बर्षिय युवाः जसले २० वर्षदेखि ब्रस गरेका छैनन्

\"\"तपाईंले एक दिनमात्र पनि दाँत ब्रस गर्न भ्याउनुभएन भने त कति अप्ठेरो हुन्छ मुखमा । यदि एक दुई दिन होइन, पुरै २० वर्षसम्म दाँत ब्रस नगर्ने हो भने हालत के होला ? कल्पना गर्नुस् त । बेलायतको एक रियालिटी शो मा प्रस्तुत भएका जे नामक युवा २१ वर्षमा लागेका छन् । उनले आफ्ना जीवनकालमा अहिलेसम्म दाँत ब्रस गरेका छैनन् । अर्थात् मुखमा दाँत पलाइसकेपछिलाई गणना गर्दा उनले २० वर्षदेखि दाँत ब्रस गरेका छैनन् ।हामीले यस्तो मानिसका बारेमा बताउँदै छौँ, जसले पछिल्लो २० वर्षदेखि दाँत ब्रस गरेका छैनन् । सरसफाइको काम गर्ने जे ले आफुलाई बाल्यकालमा कसैले पनि दाँत ब्रस गर्न नसिकाएको बताउँछन् । जसका कारण उनका दाँत खराब भए । उनका दाँत यतिधेरै खराब भएछन् की उनलाई आफ्नै दाँत हेर्न मन लाग्थेन । आफ्नो दाँतकै कारण जे ले आफ्ना सपनाहरु पूरा गर्न पाएनन् । उनी खेलकुद वा फिजियोथेरापीमा करिअर बनाउन चाहन्थे । तर खराब दाँतकै कारण उनले चाहेको गर्न सकेनन् । तर एक दन्त्य चिकित्सकले जे को जिवन बदलिदिए । डेन्टिस्ट जेम्स रसेलले उनको दाँतको सिटी स्क्यान गरे । जे का दाँत निकै नै खराब भएको पत्ता लगाए उनले । त्यसपछि दाँतको सघन उपचार सुरु गरे । बिग्रेका दाँत निकाल्ने, दाँत सफा गर्ने र खाली भएको ठाउँमा नक्कली दाँत हाल्ने गरेर उनको मुखमा टम्म सेता दाँत भरिभराउ पारिदिए । अहिले उनला्ई आफ्ना मोतीजस्ता सेता दाँत देख्दा आफ्नै हुन् र ? भन्नेमा पत्यार लाग्दैन । किनकी उनका दाँतको हालत यस्तो थियो की उनलाई पानी पिउन पनि गाह्रो थियो पहिले । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending