Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

राजपाले पायो चुनाव चिह्न

\"\"काठमाडौं । राष्ट्रिय जनता पार्टीले साइकल चुनाव चिह्न लिएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने भएको छ । पार्टी पदाधिकारी र अध्यक्ष मण्डलको बैठकले स्थानीय तहदेखि केन्द्रीय संसदसम्मका सबै निर्वाचनमा भाग लिने निर्णय लिएको हो । आजको कान्तिपुरमा खबर छ– संविधान संशोधन प्रसताव संसद्मा पारित हुन नसकेपछि राजपाले चुनावमा जाने रणनीति अख्तियार गरेको छ । बिहबिार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बदलिएको परिस्थितिमा पार्टीले चुनावमार्फत जनताका बीचमा जाने निर्णय गरेको सुनाए । ‘संविधानमा हाम्रो असहमति छ, संविधानप्रति विरोध रहिरहन्छ, मुद्दा यथावत् छन्,’ ठाकुरले भने, ‘लक्ष्य प्राप्तिका लागि चुनावको उपयोगसँगसँगै शान्तिपूर्ण आन्दोलन पनि गरिरहन्छौं ।’ राजपाले उम्मेद्वार चयनका लागि प्रदेश नम्बर २ का ८ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउनेछ । कार्यकर्ता र नेताबाट चुनावमा भाग लिनुपर्ने निरन्तरको दबाबले राजपा संविधान संशोधन पास वा फेल जे भए पनि चुनावमा भाग लिने निष्कर्षमा पुगेको हो । निर्वाचन आयोगले छाता चिह्न स्थानीय तह निर्वाचनका लागि दिन नसकिने जनाएपछि राजपवाले साइकल चिह्नमा चुनावमा जाने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा ठाकुरले भने, ‘निर्वाचन आयोगलार्य साइकल चिह्न प्रयोग गर्नेबारे जानकारी गराइसकेका छौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: