Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नयाँ शक्तिमा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?

\"\"काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले नयाँ कार्यविभाजन गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टीको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेशको नेतृत्व र केही विभागको नेतृत्वका बारेमा निर्णय गरेको हो । साथै साउन ११–१३ सम्म बसेको संघीय परिषदको बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तरगत तीन वटा समान हैसियतका अंगहरुः केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ । तीन वटै अंगको संयोजक पार्टी संयोजक नै हुनेछन् । बैठकले तीनवटै अंगमा सदस्यहरु चयन पनि गरेको छ । बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १० र ११ गते २ नं. प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ नं. प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ नं. प्रदेशको पोखरामा, १८ र १९ गते ५ नं. प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नं. प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नं. प्रदेशमा र २८ र २९ गते १ नं. प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पार्टीले जनाएको छ । साथै असोज २ मा हुने २ नं. प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ । यस्तो छ कार्यविभाजन   १.प्रदेशको कार्यविभाजन प्रदेश उत्प्रेरक/इञ्चार्ज संयोजक प्रदेश नं. १ परशुराम खापुङ राजेन्द्र किराँती प्रदेश नं. २ अरविन्द साह डा. सुरेन्द्र यादव प्रदेश नं. ३ हिसिला यमी सोनामसिं स्याङतान प्रदेश नं. ४ देवेन्द्र पराजुली रुद्र गुरुङ प्रदेश नं. ५ नवराज सुवेदी दानबहादुर चौधरी प्रदेश नं. ६ भक्तबहादुर शाह शरुण वाठा मगर प्रदेश नं. ७ भीमबहादुर कडायत कृष्णकुमार चौधरी प्रवास जनक शाह २. विभाग/समिति/संयन्त्र/आयोगहरुको कार्यविभाजन क)केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागसंयोजक – गंगानारायण श्रेष्ठ ख) सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागसंयोजक – प्रशान्त सिंहसह–संयोजक – अरुणा रायमाझी ग) स्रोत परिचालन तथा व्यवस्थापन समितिसंयोजक – नारायणराज पाण्डेसह–संयोजक – सुनिल ख“ड्का घ) राजनीतिक–सामाजिक अभियान परिचालन समितिसंयोजक – प्रेम तामाङ ङ) प्रशिक्षण विभागसंयोजक – डम्बर खतिवडा च) संसदीय मामिला तथा सत्ता समन्वय विभागसंयोजक – केशव दाहालसह–संयोजक – डा. मुक्ति रिजाल बाँकी विभाग, समिति, संयन्त्र, आयोगहरुको कार्यविभाजन संयोजकले अन्य नेताहरुसँगको परामर्शमा तय गर्ने नयाँ शक्तिले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: