Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

हालै बढुवा भएका एसएसपीहरूलाई गृहले दियो महत्वपूर्ण जिम्मेवारी

\"\"काठमाडौं । हालै बढुवा भएका एसएसपीहरूलाई गृहले महत्वपूर्ण जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा रवीन्द्र धानुक तथा अपराध महाशाखामा दिवेश लोहनीलाई सरुवा गरिएको छ । अपराध महाशाखाका एसएसपी दिनेश अमात्यलाई कार्यविभाग र प्रद्युम्न कार्कीलाई युक्ति महाविद्यालयमा पठाइएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– त्यस्तै, ललितपुर परिसरमा गणेश ऐर, पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा ईश्वरबाबु कार्की, पश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा उत्तम सुवेदी, संघीय प्रहरी एकाइ कोसीमा हरिबहादुर पाल, प्रकाशजंग कार्की कल्याण शाखा तथा विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । १५ डिआइजीको सरुवा र पदस्थापन नवराज सिलवाल– सुरक्षा परिषद् पुष्कर कार्की– सिआइबी सर्वेन्द्र खनाल– ट्राफिक महाशाखा रमेश खरेल– ट्राफिक निर्देशनालय उत्तम कार्की– अख्तियार भोगबहादुर थापा– प्रदेश नं. ३ प्रहरी कार्यालय पुष्कलराज रेग्मी– महिला तथा बालबालिका सेवा निर्देशनालय छविलाल जोशी– प्रहरी एकेडेमी मनोज न्यौपाने– महानिरीक्षकको सचिवालय ज्ञानविक्रम शाह– प्रदेश नं. १ प्रहरी कार्यालय ठुले राई– लागुऔषध नियन्त्रण ब्युरो शरद चन्द– प्रदेश नं. ७ प्रहरी कार्यालय धीरु बस्नेत– अपराध अनुसन्धान पुष्पचन्द्र रञ्जित– प्रदेश नं. ४ प्रहरी कार्यालय सुरेशविक्रम शाह– प्रदेश नं. ६ प्रहरी कार्यालय गणेश केसी– महानगरीय प्रहरी कार्यालय रमेश भट्टराई– मानवस्रोत विकास विभाग मधु पुडासैनी– कार्यविभाग केदारमानसिंह भण्डारी– जुनियर प्रहरी एकेडेमी, भरतपुर
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: