Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बाबुरामसँग अब को–को ?

\"\"काठमाडौं । हाम्रो समाजमा एउटा भनाइ छ– मच्चियो, मच्चियो चच्चियो ! नयाँ शक्ति निर्माणमा जुटेका बाबुराम भट्टराईको हकमा पनि यही भनाइ लागू भएको छ । ठूलो उत्साहका साथ भट्टराई वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै लागे पनि संगठन विस्तार हुन नपाउँदै सेट ब्याक भएर रन्थनिएका छन् । सुरुवाती चरणमा बाबुरामलार्य ठूलो पंक्तिले साथ दिएको भए पनि यतिबेला अधिकांश नेता कार्यकर्ता साथ छाड्दै अन्यत्र लागेका छन् । साँघु साप्ताहिकमा खबर छ– माओवादी आन्दोलनमा छँदा वर्षौं साथ दिएका नेता कार्यकर्ताहरु समेत बाबुरामसँग मोहभंग भएर अन्यत्र लागेपछि बाबुराम नेतृत्वको नयाँ शक्ति घर रित्तोप्रायः बनेको छ । माओवादीबाट बाबुराम बाहिरिए पछि उनलाई एक्लै छाड्न नहुने भन्दै देवेन्द्र पौडेललगायत दर्जन नेता पछि लागेका थिए । तर, देवेन्द्रलगयत अधिकांश नेता बाबुराम भन्दा त प्रचण्डकै घर सुरक्षित भन्दै पुरानै घरतिर फर्किने अन्तिम तयारीमा छन् । माओवादी पृष्ठभूमिका १७ जना भरपर्दा नेता फर्किने भएपछि अब माओवादी पृष्ठभूमिबाट आएका केही नेता मात्रै जसोतसो नयाँ शक्तिमा रहेका छन् । जनयुद्धको पृष्ठभूमिबाट आएका कैयन नेताहरुले नयाँ शक्ति छाडेपछि अब केही थान नेता मात्रै बाँकी बसेका छन् । बाबुरामको साथ तत्काल छाड्न नहुने मुडमा रहेका नेताहरुमा गंगानारायण श्रेष्ठ, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, प्रेम तामाङ, वीरबहादुर तामाङ, बन्दना सुवेदी लगायत रहेको बताइन्छ । मधेसमाथि ठूलो भरोसा राखेर नयाँ शक्ति निर्माण गर्न हौसिएका बाबुरामको संगठन त्यहाँ लगभग शून्यमा झरेर टुंगिएको छ । रामचन्द्र झा, रामकुमार शर्माहरुले नयाँ शक्तिको संगठन विस्तारमा योगदान दिएको भए पनि उनीहरु आफैं अब यसे गरि नखाने भो भनेर माओवादीतिै फर्केका छन् । नयाँ शक्ति ठूलो पार्टी बन्छ र यसको स्वाद चाखौंला भन्दै आएका जनजाति पृष्ठभूमिका परशुराम तामाङ, परशुराम खापुङ, दुर्गा सोवलगायत नेता पहिरो लगातार जान थालेपछि तिल्मिलाएको खबर छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: