Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

विप्लव माओवादीमा बबण्डर

\"\"काठमाडौं । दुई चरणको स्थानीय तहको चुनाव त सकियो तर त्यही चुनावलाई खारेज गरेको भन्दै हिँड्ने विप्लव माओवादीमा भने यही कुराले बबण्डर मच्चिएको छ । जनआस्था साप्ताहिकमा खबर छ– एकथरी कम्युनिष्टको आधार क्षेत्र भनेर चिनिएको थवाङमैै आफूले सिध्याउन खोजेको प्रचण्ड नेतृत्वको माओवादीले जित हासिल गरेपछि यस्तो लफडा देखिएको हो । त्यहाँ त्यस्तो अवस्था आउनुमा त्यही बेला त्यस क्षेत्रमा खटिएका पूर्वसभासद सन्तोष बुढालाई आत्मालोचना गराएर कार्यक्षत्र परिवर्तन गराइएको छ भने भेरी ब्युरो हेर्ने गगन खड्का ‘जीवन’लार्य चुनावी लाइनको वकालत गरेबापत पार्टीबाटै गलहत्याइएको छ । बुढालाई मध्यकमाण्डबाट हटाएर पश्चिम कमाण्डमा पठाइएको छ भने प्रचण्ड माओवादीबाट विद्रोह गरेर विप्लव समूहमा पुगेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई उनको ठाउँमा उपत्यकासहित त्रिशुलीदेखि मेचीसम्म हेर्नेगरी पूर्वीकमाण्डको जिम्मा दिइएको छ । त्यहाँ के समस्या देखिएको थियो भने एकातिर चुनाव खारेज भन्ने र अर्कातिर स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार उठाउने । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका विद्रोही उम्मेद्वार कुलानन्द गिरीले मलाई सहयोग गर्नुप¥यो, अब म आउने तपाईंकै पार्टीमा हो भन्दा सन्तोष बुढाले सकारात्मक संकेत गरेको आरोप पनि लागेको थियो । मलाई जिताउन मान्छे पठाउनु भन्ने गिरीको आग्रह थियो । पोलिटब्यूरोमा रहेका कालिकोटे भरत बमलाई, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग समस्यामा परेपछि जिम्मेवारीविहिन बनाइएको छ । विद्यार्थीको केन्द्रीय सचिव रामबहादुर विक, केन्द्य्रीय सदस्य टीकाराम सुनुवार, बाँके इञ्चार्जले विप्लवको साथ छाडेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies